अभिनेता सरोज खनालले फिल्म ‘बगान’बाट निर्देशनमा डेब्यू गरेका छन् ।
फिल्म ‘कबड्डी ४’लाई भारतको सिक्किममा प्रदर्शन गर्न नदिन माग गरिएको छ ।
फिल्म ‘ह्रस्व दीर्घ’ भारतको ‘रामोजी फिल्म सिटी’मा छायांकन हुने भएको छ । निता फिल्मस्को तर्फबाट निर्माण हुन लागेको फिल्म भारतको उक्त सिटीमा छायाङकन हुन लागेको खबर फिल्मका अभिनेता हरिहर अधिकारीले जानकारी गराएका हुन् l
नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठ अभिनीत फिल्म ‘सम्झना बिर्सना’ आउँदो असार ३१गतेबाट प्रदर्शनमा आउने भएको छ ।
स्र्ट फ्लाएर्स फिल्म अवार्ड–०७९ आयोजना हुने भएको छ l स्थानीय निर्वाचनका कारण स्थगित गरिएको अवार्ड अब आगामी कार्तिक ५ गते विराटनगरमा आयोजना गरिने भएको हो l अवार्डमा ०७६,०७७ र ०७८ चैत्र भित्र
गायिका रानी शाक्यले ‘धेरै प्रश्न’ बोलको गीत सार्वजनिक गरेकी छिन् । गीतकार राजेश शाक्यको शब्द रचना रहेको गीतमा कल्याण सिंहले संगीत भरेका छन् ।
बहुप्रतिक्षित फिल्म ‘प्रेम गीत–३’ नेपालसँगै भारतमा पनि एकसाथ रिलिज हुने भएको छ । असोज ७ गते फिल्म नेपाल सँगै भारतमा पनि रिलिज हुने भएको हो l
पछिल्लो समय गायिका समीक्षा अधिकारीले आफ्नो मन्को कुण्ठा पोख्नको लागि सामाजिक सञ्जालको सहायता लिने गरेकी छन् l
फिल्म ‘शमशेर’बाट अभिनेता मनिष राउतले निर्देशनमा डेव्यु गर्ने भएका छन् ।
'कबड्डी ४' ले बक्स अफिसमा १५ करोडको कमाइ गरेको छ l