2083 असार 9, मंगलबार

अदिति र धिरज अभिनीत फिल्म ‘बाबरी’को टिजर रिलिज (भिडियो)

अदिति बुढाथोकी र धिरज नाडकर अभिनीत फिल्म ‘बाबरी’को अफिसियल टिजर सार्वजनिक गरिएको छ ।

'कबड्डी ४' ले तानेको दर्शक (तस्बिरहरू)

आज दोश्रो दिन पनि  'कबड्डी ४' को आक्रामक व्यापार भएको छ l आज पनि नेपालका अधिकांश सिनेमा घरहरूमा पनि दर्शकको चाप रहेको छ l 

'कबड्डी ४' को क्लिप टिकटक र फेसबुकमा छ्यापछ्याप्ती

'कबड्डी ४' फिल्मको क्लिप टिकटक, फेसबुक,युट्युबमा छ्यापछ्याप्ती देखिएपछि निर्माण टिमले हल भित्र यी कार्य गर्न नदिन हल सञ्चालकहरूलाई आग्रह गरेको छ l

सुगम र अस्मिताको ‘नजर...' मा महेश र सरिता (भिडियो)

 गायक सुगम पोखरेल तथा गायिका अस्मिता अधिकारीको आवाजमा ‘नजर…’ बोलको गीत रिलिज गरिएको छ l

‘कबीर सिंह’को सिक्वेल निर्माण हुँदै

बलिउड फिल्म ‘कबिर सिंह’को सिक्वेल निर्माण हुने भएको छ l

रामकृष्ण ढकालको ‘म हराएँ मनमनैमा’ गरिमा र दीपेशको प्रेम (भिडियो)

 गायक रामकृष्ण ढकालको आवाजमा रहेको ‘म हराएँ मनमनैमा’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । रोमान्टिक थिमको गीतमा सन्तोष भट्टराईको शब्द रचना र हरि लम्सालको संगीत रहेको छ ।

पुष्प र जुनाको ‘जोर धाराको पानी’ (भिडियो)

गायक कृष्ण देवकोटा र गायिका शान्ति श्री परियारको स्वरमा समावेश गीत ‘जोर धाराको पानी सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गायक कृष्णकै शब्द तथा संगीत छ ।

'कबड्डी ४' ले मच्चायो हंगामा :पहिलो दिनै साँढे तीन करोडको व्यापार

रिलिजको पहिलो दिन नै फिल्म 'कबड्डी ४' ले नेपाली सिने बजार धमाका मच्चाएको छ l शुक्रवार बाट प्रदर्शनमा आएको फिल्मले बक्स अफिसमा साँढे ३ करोडको व्यापार गरेको छ l

‘वर एन्ड वधु’ औपचारिक निर्माण घोषणा

फिल्म ‘वर एन्ड वधू’को औपचारिक निर्माण घोषणा गरिएको छ ।मिलन चाम्सले निर्देशन निर्माण हुने फिल्ममा अभिनेत्री आँचल शर्मा र डेव्यु अभिनेता विवेक कर्माचार्यको जोडी बाँधिएको छ ।

‘लण्डन टु पेरिस’मा गरिमा शर्मा अनुबन्धित

फिल्म ‘लन्डन टु पेरिस’मा मोडेल गरिमा शर्मा अनुबन्धित भएकी छन् ।