2083 अश्विन 18, आईतबार

‘वर एन्ड वधु’ औपचारिक निर्माण घोषणा

फिल्म ‘वर एन्ड वधू’को औपचारिक निर्माण घोषणा गरिएको छ ।मिलन चाम्सले निर्देशन निर्माण हुने फिल्ममा अभिनेत्री आँचल शर्मा र डेव्यु अभिनेता विवेक कर्माचार्यको जोडी बाँधिएको छ ।

‘लण्डन टु पेरिस’मा गरिमा शर्मा अनुबन्धित

फिल्म ‘लन्डन टु पेरिस’मा मोडेल गरिमा शर्मा अनुबन्धित भएकी छन् ।

ठुलो पर्दामा पाइला राख्ने तयारीमा नीति शाह

मिस नेपाल इन्टरनेशनल २०१७ नीति शाहा चाडै नै ठुलो पर्दामा देखिने भएकी छन् l केही समय अगाडी देखी नै उनले ठुलो पर्दामा पाइला राख्न लागेको खबर चर्चामा थियो l

गीति फिल्म ‘मानिस ठुलो दिलले हुन्छ’ निर्माण हुने

गीति फिल्म ‘मानिस ठुलो दिलले हुन्छ’ निर्माण हुने भएको छ । पत्रकार सम्मेलन आयोजना गर्दै निर्माण टिमले फिल्म बारे जानकारी दिएका हुन् l

‘प्रेमगन्ज’ गीतमा बेनिशाको बोल्ड ठुम्का (भिडियो)

फिल्म ‘प्रेमगन्ज’को पहिलो गीत सार्वजनिक भएको छ ।

‘घनचक्कर’को ट्रेलरमा केटीका लागि सौगात र सलोनको झगडा (भिडियो)

सलोन बस्नेत र नायक सौगात मल्ल अभिनीत कमेडी फिल्म 'घन चक्कर' को ट्रेलर सार्वजनिक गरिएको छ l सार्वजनिक ट्रेलरमा एक केटीका लागि दुई पुरुष पात्र बिचको घम्साघम्सी र पैसा कमाउन गलत काममा होमिने पात्रहरूको कथालाई देखाइएको छ ।

माग्ने बुढाको टेलिभिजन सो ‘कमेडी हब’ प्रसारण नहुने !

आज बाट प्रसारणमा आउने भनिएको कलाकार केदार घिमिरे उर्फ 'माग्ने बुढा'को सो ‘कमेडी हब’ प्रसारण नहुने भएको छ l

नेपालसहित अमेरिका र क्यानडामा एकैदिन रिलिज हुदै 'चिसो मान्छे'

फिल्म 'चिसो मान्छे' आगामी असार ३ गते नेपालसहित अमेरिका र क्यानडामा पनि एकै दिन रिलिज हुने भएको छ ।

भारतका १५ सहरमा ‘कबड्डी ४’ रिलिज हुँदै

‘कबड्डी ४’लाई भारतको १४ सहरमा रिलिज हुने भएको छ l

टिकट बिक्री भएन, गरियो सलमान खानको कन्सर्ट स्थगित

 बलिउड अभिनेता सलमान खानको कन्सर्ट स्थगित गरिएको छ । आगामी शनिवार दशरथ रंगशालामा हुने तयारीमा रहेको कार्यक्रम स्थगित बारे आयोजक टिमले बिग्यप्ती मार्फत जानकारी गराएका हुन्