2083 असार 9, मंगलबार

महानायक हमाल ‘मायाको माया’मा अनुबन्धित

महानायक राजेश हमाल फिल्म ‘मायाको माया’मा अनुबन्धित भएका छन् ।  रोहित वैद्यको डेब्यु निर्देशन रहने यो फिल्मको केही दिन अघी कार्यविनायकमा मुहूर्त गरिएको थियो ।

‘अवतार २’को ट्रेलर रिलिज (भिडियो)

 हलिउड फिल्म ‘अवतार : द वे अफ वाटर’को टिजर ट्रेलर रिलिज भएको छ ।

‘हनी बनी’का लागि लण्डन उडे सलोन

निर्देशक दिवाकर भट्टराई फिल्म‘हनी बनी’लिएर ल्यान्डअन उडेका छन् l फिल्म छायङकनको लागि निर्माण युनिट कलाकार लिएर लन्डन उडेका हुन् l कलाकार सलोन र दिवाकर लन्डन गएका हुन् l

प्रभासको फिल्म ‘प्रोजेक्ट के’ मा अभिनेत्री दिशा पटानी भित्रिन्

बलिउड फिल्म ‘प्रोजेक्ट के’ मा अभिनेत्री दिशा पटानी अनुबन्धित भएकी छिन् ।

फिल्म 'सिल्ली फो' को डबिङ सकियो

आगामी असार ३१ गते लाई रिलिज मिती तोकिएको फिल्म 'सिल्ली फो' को डबिङ सकिएको छ l

हलिउडमा डेब्यु गर्दै फरहान अख्तर

बलिउड अभिनेता फरहान अख्तरले पनि हलिउड डेब्यु गर्ने भएका छन् । हलिउड सिरिज ‘मिस मार्भल’बाट उनले फिल्ममा डेब्यु गर्न लागेका हुन् l

इन्स्टाग्राम क्विन अदितिको फलोअर्स २० लाख

 ‘कृ’बाट नेपाली फिल्म उद्योगमा भित्रिएकी अभिनेत्री हुन् अदिति बुढाथोकी । अदितिले मोडलिङ हुँदै रजत पटमा पदार्पण गरेकी हुन् ।

‘हनी बनी’मा साराको ठाउँमा जसिता अनुबन्धित

निर्देशक दिवाकर भट्टराईको निर्देशनमा बन्न लागेको फिल्म ‘हनी बनी’मा नायिका जसिता गुरुङ अनुबन्धित भएकी छन् l

एउटै मितिमा रिलिज हुँदै 'कृष्ण लीला' र 'माइकल अधिकारी'

फिल्म 'कृष्ण लीला' र ‘माइकल अधिकारी’ एकै दिन प्रदर्शनमा आउने भएका छन् l  भदौ ३ बाट प्रदर्शनमा आउन लागेको यो दुई फिल्मलाई दीपक ओली र रञ्जित रौनियारले निर्देशन गरेका हुन् l

‘लाइफ इन एलए’ को ‘उदाएर आयौ तिमी बिहानीको घाम जस्तै’ रिलिज (भिडियो)

फिल्म ‘लाइफ इन एलए’ को गीत सार्वजनिक गरिएको छ l रोमान्टिक गीत ‘उदाएर आयौ तिमी बिहानीको घाम जस्तै’ मा प्रताप दास र गायिका प्रविशा अधिकारीको स्वर रहेको छ