2083 असार 9, मंगलबार

राज गोस्वामीको 'चाहिँदैन मलाई' इन्टरनेट रिलिज (भिडियो)

बुद्ध जयन्तीको अवसर पारेर गायक गोस्वामीले नयाँ गीत ‘चाहिँदैन मलाई’ सार्वजनिक गरेका छन् ।

राजु लामाले गरे सगरमाथाको आरोहण

 गायक राजु लामाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।

वरिष्ठ अभिनेता तथा पाइलट विजय लामालाई पितृ शोक

कलाकार तथा पाइलट विजय लामालाई पितृ शोक परेको छ l  मनमोहन कार्डिओ थोरासिक अस्पताल, महाराजगन्जमा (CCU) उपचारको क्रममा उनको पिताको निधन भएको हो l

समिक्षा लेख्छिन्: आफ्नो नजरबाट गिर्नु नपरोस् !

स्क्यान्डलमा परेपछि लामो समयसम्म सन्जाल बाट टाढा बसेकी गायिका समिक्षा अधिकारी सामाजिक सञ्जालमा पुनः सक्रिय हुन थालेकी छन् l

कलाकार ‘डिठ्ठा साहेब’ काँग्रेसका तर्फबाट वडा सदस्यमा विजयी

 कलाकार किशोर भण्डारी उर्फ 'डिट्ठा साव' काँग्रेसका तर्फबाट वडा सदस्य पदमा विजयी भएका छन्  l

आकाश र पूजाको ‘सम्झना बिर्सना’ रिलिज पोस्टपोन्ड

जेठ् ६ मा रिलिज गरीने भनिएको नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठ अभिनीत फिल्म ‘सम्झना बिर्सना’ को रिलिज मिती पोस्टपोन्ड भएको छ l

‘हनी बनी’ मा बलिउडका अभिमन्यू तोमारको प्रवेश

फिल्म ‘हनी बनी’ मा नायकको रुपमा बलिउड अभिनेता अभिमन्यू तोमार अनुबन्धित भएका छन् ।

‘लाइफ इन एलए’को गीत ‘पागल प्रेमी’ रिलिज (भिडियो)

 ‘लाइफ इन एलए’को ‘पागल प्रेमी’ बोलको गीत रिलिज भएको  छ । गीतमा प्रताप दास र कविता श्रेष्ठको स्वर छ ।

‘सत्यम्’ को शीर्ष गीतमा महानायक हमाल (भिडियो)

 फिल्म ‘सत्यम् : राइजिङ अफ द हिरोज्’को शीर्ष गीत रिलिज भएको छ । राम्रो इन्टरटेनमेन्टको युट्युब च्यानलबाट रिलिज भएको गीतमा कुटुम्ब ब्याण्डको संगीत छ ।

२८ औँ दिनमा ‘२ नम्बरी’ को इन्डकल्याप

 फिल्म ‘२ नम्बरी’को छायांकन सकिएको छ ।