2083 असार 9, मंगलबार

चुनावी सभामा बोलेको शब्द सन्दीपलाई भारी, टिभी कार्यक्रम बहिष्कार गर्नेसम्मको विरोध

कलाकार सन्दीप छेत्री विवादमा तानिएका छन् l सत्तारुढ गठबन्धनको चुनावी सभामा बोलेपछि कलाकार सन्दीप क्षेत्री विवादमा मुछिएका हुन् l 

‘के घर के डेरा’को शुभ मुहूर्त, जेठ २ देखि फ्लोरमा जाने

फिल्म ‘के घर के डेरा’को शुभ मुर्हत गरिएको छ l जेठ २ गतेदेखि फ्लोरमा जाने फिल्मको शुक्रवार स्वयम्भूमा शुभ मुर्हत गरिएको हो

गायक स्वप्न सुमनले कसे लगन गाँठो

गायक स्वप्न सुमन विबाह बन्धनमा बाधिएका छन् l दुई दिनअघि उनले प्रेमिका ज्योत्सना योगीसँग लगनगाँठो कसेका हुन्

‘नाइँ नभन्नु ल ६’मा आँचल सँग स्क्रिन सेयर गर्ने तयारीमा यी हिरो

निर्देशक विकास आचार्य यती बेला फिल्म‘नाइँ नभन्नु ल’को छैटौँ सिरिजको तयारीमा छन् l

‘छक्कापञ्जा ४' असार बाट छायांकनमा जाने

छक्का पन्जा ३' पछि ‘छ माया छपक्कै’ निर्माण गरेका दीपकराज गिरी र उनको टिम यति बेला 'छक्का पन्जा' सिरिजको तयारीमा छन् l

करण जोहरको शो ‘कफी वीथ करण’ सदाका लागि बन्द

बलिउड फिल्म निर्देशक तथा निर्माता करण जोहरको टेलिभिजन टक शो ‘कफी वीथ करण’ बन्द भएको छ ।

ओम प्रकाश अवस्थीको निर्देशनमा ‘जिन्दगी सँग लड्दा लड्दै’ रिलिज (भिडियो)

एक क्यान्सर पीडित नेपाली दौलत बहादुर थापाको विषयलाई लिएर बनाइएको भिडियो 'जिन्दगी सँग लड्दा लडदै ' सार्वजनिक भएको छ ।

बलिउड गायिका आस्था गिलले काठमाडौँमा प्रस्तुति दिँदै

बलिउड गायिका आस्था गिल प्रस्तुति दिनको लागि नेपाल आउने भएकी छिन् l  वैशाख २४ गते शनिवार अर्थात् मे ७ मा उनले कन्सर्ट गर्ने भएकी हुन् l

पुष्प र सुधीर सँग प्रियाना र उसाको ‘स्त्री जातैले’ (भिडियो)

प्रताप दास र रचना रिमालको स्वरमा समावेश ‘स्त्री जातैले’ बोलको गीतको भिडियो रिलिज भएको छ ।

नेपालको पहिलो ट्राभल रियालिटी सो 'इम्याजिन नेपाल' आजबाट प्रशारण हुने

ट्राभल रियालिटी सो 'इम्याजिन नेपाल' वैशाख २२ गते बिहीबारबाट प्रसारणमा आउने भएको छ ।