2083 असार 11, विहिबार

‘षट्कोण’को शिर्ष गीत रिलिज (भिडियो)

फिल्म ‘षट्कोण’को शीर्ष गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा बिराज गौतमको स्वर ,विशेष पाण्डे र बिराजको शब्द तथा कम्पोज रहेको छ l

राजु लामाले गरे सगरमाथामा एकल कन्सर्ट

गायक राजु लामाले सगरमाथामा एकल कन्सर्ट गरेका छन् ।

‘एउटा सपनी छ’को लेजेन्डरी भर्सनमा मदनकृष्णको स्वर (भिडियो)

अभिनेता तथा गायक मदनकृष्ण श्रेष्ठको स्वरमा ‘एउटा सपनी छ’को लेजेन्डरी भर्सन सार्वजनिक भएको छ ।

सोनु सुदले वीरगन्जकी बालिकाको सम्पूर्ण पढाइ खर्च व्यहोर्ने

 भारतीय अभिनेता सोनु सुद नेपालकी एक बालिकाको सम्पूर्ण पढाई खर्च व्यहोर्ने भएका छन् ।

महानायक राजेश हमालको उद्घाटनमा 'साथीमार्ट 'को १०० औँ शाखा सुरु

नेपालकै 'फास्टेस्ट ग्रोइङ रिटेल चेन' साथी मार्टले नेपालको इतिहासमै पहिलो पटक सयौँ आउटलेट सुरु गरेको छ ।

यी अभिनेत्रीहरू : सञ्जालमा कसको फलोअर्स कति ?

नेपाली अभिनेत्रीहरूमा नम्रता श्रेष्ठको क्रेज दर्शक माझ राम्रो छ l

नायिका करीश्मा लेख्छिन् : कडा पार्टी छानिएछ....

एमालेमा प्रवेश गरेकी 'सूर्य कुमारी' यानिकी करीश्मा मानन्धरले आफू कडा पार्टीमा प्रवेश गरेको बताएकी छिन् l

घरकै फिल्ममा मात्र सीमित सुहाना

नायिका सुहाना थापालाई घरको फिल्मले कहिले पनि छोडेको छैन l डेब्यु फिल्म देखी अहिले सम्म आउँदा पनि सुहानालाई बाहिरको फिल्ममा दर्शकले देख्न पाएका छैनन् l

चर्चित टर्कीस अभिनेता अल्टन डुज्याटन नेपालमा

चर्चित टर्कीस अभिनेता अल्टन डुज्याटन नेपाल आएका छन् । कोरोनाले थलिएको पर्यटन क्षेत्रलाई उकास्ने तयारीका साथ  गर्ने उद्देश्यले पर्यटन मन्त्रालयले अल्टनलाई नेपालमा निम्तो गरिएको हो l

कांग्रेसी कलाकार : भुवन केसी, श्वेता खड्का र रवीन्द्र खड्का कांग्रेस प्रवेश

स्थानीय चुनाव नजिकिए सँगै यती बेला कलाकारहरू धमाधम पार्टीमा प्रवेश गरी रहेका छन् l