काठमाडौँ महानगरको मेयरमा बाघी उम्मेदवार उठेका बालेनलाई समर्थन गर्दै सन्चाकर्मी रबी लामिछाने काँग्रेस र एमालेबाहेकका दल र उम्मेदवारले उम्मेदवारी फिर्ता लिन उनको आग्रह छ ।
थापा गाउँ स्थित कुञ्ज थिएटर 'गुरुकुल' मा आज बाट नाटक 'स्कुल' मञ्चन भएको छ।
न्युरोडमा रहेको फिल्म हल ‘रञ्जना सिनेप्लेक्स’ मा दर्शकले मात्र रु १७५ मा फिल्म हेर्न पाउने भएका छन् l
थापा गाउँ स्थित कुञ्ज थिएटर 'गुरुकुल' मा भोलि बाट नाटक 'स्कुल' मञ्चन हुँदै छ।
गीत ‘छिटको सारी’ सार्वजनिक भएको छ ।
फिल्म ‘छड्के २’को अडिसन डाकिएको छ l
फिल्म ‘भूल भुलैया २’को ट्रेलर रिलिज भएको छ । सार्वजनिक फिल्मको ट्रेलर कमेडी र हरर दृश्यले भरीएको छ ।
फिल्म ‘म यस्तो गीत गाउँछु २’ अब विदेशमा प्रदर्शन हुने भएको छ । फिल्मको वितरण गर्दै आएको नेपसिनेले अमेरिका, यूके, अष्ट्रेलिया, क्यानडालगायतका देशको प्रदर्शन अधिकार किनेको हो ।
फिल्म ‘ह्रस्व दीर्घ’मा बलिउड अभिनेता प्रदीप रावत अनुबन्धित भएका छन् ।
‘कालीप्रसाद बास्कोटाको लाइभ’ कन्सर्ट हुने भएको छ।