2083 असार 11, विहिबार

‘षट्कोण’ को गीतमा युनिक पोइटको आवाज (भिडियो)

फिल्म ‘षट्कोण’को गीत सार्वजनिक गरिएको छ ।

मण्डलामा ‘पल्पसा क्याफे’

नारायण वाग्ले द्वारा लिखित नेपाली चर्चित उपन्यास हो 'पल्पसा क्याफे' l

बेनिशाको ‘प्रेमगञ्ज’ भारतमा पनि रिलिज हुने

फिल्म ‘प्रेमगन्ज’ भारतमा पनि प्रदर्शन हुने भएको छ ।

‘ए मेरो हजुर ४’ को एक साताको ब्यापार चार करोड

फिल्म ‘ए मेरो हजुर ४’ ले एक सातामा चार करोड माथिको व्यापार गरेको छ l  

बालेनको घोषणपत्र : आइडिया बैंकदेखि संगीत, कला र फिल्मबाट काठमाडौंको ब्राण्डिङ

काठमाडौँ महानगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवार बालेन शाहले चुनावी घोषणा पत्रमा सार्वजनिक गरेका छन् l

कान्समा अविनाशको 'लोरी 'छनौट

विश्वकै प्रतिष्ठित फिल्म फेस्टिभल कान्समा नेपाल बाट फिल्म ‘लोरी’ प्रतिस्पर्धामा छानिएको छ । र ९ मुलुकका ९ छोटा फिल्म यो विधाको प्रतिस्पर्धामा नेपाल ‘लोरी’ छनौटमा परेको हो l

‘परस्त्री’ को इन्डक्ल्याप

फिल्म ‘परस्त्री’को छायांकन समापन भएको छ ।

‘नाइँ नभन्नु ल ६’मा आँचल

फिल्म‘नाइँ नभन्नु ल’को छैटौँ सिरिजमा नायिका आँचल शर्मा अनुबन्धित हुने भएकी छन् ।

नायक प्रदीप र कोरियोग्राफर स्वयत्ना 'डन्सिङ स्टार नेपाल' मा प्रतिस्पर्धा गर्दै

नायक प्रदीप बास्तोलाले चर्चित कोरीयोग्राफर स्वयत्ना सँग मिलेर प्रतिस्पर्धा गर्ने भएका छन् ।

सुरु भयो ‘हाम्रो स्वर्ग’को छायांकन

फिल्म ‘हाम्रो स्वर्ग’को छायाङ्कन सुरु भएको छ । शोभित बस्नेतको निर्देशन रहेको यस फिल्मको जुम्लाको पटमारा गाउँबाट छायाङ्कन सुरु गरिएको हो ।