केही दिन अघी नाबालिगले पलले बलात्कार गरेको कुरा झुटो भएको बयान दिएपछि उक्त प्रकरण अहिले झन् तातिएको छ l
नवराज कलाउनी र विद्या तिवारीको स्वरमा ‘बसन्ती’ बोलको गीत सार्वजनिक भएको छ ।
‘मिस नेपाल–२०२२’को खोजी सुरु भएको छ । आयोजक द हिँड्न ट्रेजरले एक विज्ञप्ति जारी गर्दै ‘मिस नेपाल २०२२’ को आवेदन खुल्ला भएको जनाएको हो ।
फिल्म ‘सम्झना बिर्सना’को ट्रेलर रिलिज गरिएको छ l ट्रेलरमा पूजा र आकाशको लभ, रोमान्स र बिछोडलाई प्रस्तुत गरिएको छ । फिल्ममा मुख्य भूमिकामा कलाकार पूजा शर्मा र आकाश श्रेष्ठ छन् l
कमेडी सो ‘कमेडी हब’ निर्माण हुने भएको छ ।
फिल्म ‘सिल्ली फो’ पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले फिल्मको रिलिज मिति तय गरेका छन् l
फिल्म ‘२ नम्बरी’को छायाङ्कन पुन:सुरु भएको छ l
इण्डियन आइडल सिजन १२ का विजेता पवनदीप राजन नेपाल आउने भएका छन् । साङ्गीतिक कार्यक्रमका लागि उनी नेपाल आउन लागेका हुन् l
कन्नड फिल्म ‘केजीएफ च्याप्टर २’ ले बक्स अफिसमा तहल्का मच्चाएको छ l वैशाख १ बाट रिलिजमा आएको फिल्मले चार दिनमा बक्स अफिसमा १०० करोडको आँकडा पार गरेको हो l
राष्ट्रिय चलचित्र पुरस्कारमा दीपेन्द्र के खनालद्वारा निर्देशित फिल्म ‘आमा’ सर्वोत्कृष्ट र नायिका सुरक्षा पन्त उत्कृष्ट नायिका ठहरिएकी छन् l