अरूको उक्साहटमा परेर जाहेरी दिन पुगेको दाबी गर्दै नाबालिगले आफ्नो बयान फेरेकी छन् l
गायिका मेलिना राई र रमेश राईको आवाजमा गीत ‘मकै पिन्नु जाँतोमा’ इन्टरनेट रिलिज भएको छ । निशा नेम्वाङको शब्द, विष्णु पोल्वाङ्छा चाम्लिङ राईको संगीत गीतमा छ l
लोकप्रिय उपन्यास 'उलार' मा आधारित नाटक टेकुस्थित कौसी थिएटरमा मञ्चन हुने भएको छ l
नायक अनमोल केसीले आफू इन्डस्ट्रीको 'रियल प्लेयर’ भएको दाबी गरेका छन् । 'केजिएफ' भारतीय फिल्मको दबदबाबिच पनि देशभरका हलहरूमा आफ्नो फिल्मले कब्जा जमाएकोमा केसीले आफूले आँफैलाइ 'रियल प्लेयर’ उपाधि दिएका हुन् l
फिल्म ‘ए मेरो हजुर ४’ ले तीन दिनमा २ करोड माथिको व्यापार गरेको छ l
फिल्म ‘प्रेमगञ्ज’ को टिजर सार्वजनिक गरिएको छ l निर्माण टिमले राजधानीमा शनिवार सम्पन्न विन्ध्यवासिनी म्युजिक अवार्डमा फिल्मको कपिरटाइस् फ्रि टिजर सार्वजनिक गरेको हो ।
नेपाली फिल्मलाई बेवास्ता गर्दै साउथ फिल्मलाई प्राथमिकता दिएको भन्दै अहिले सिनेकर्मीहरु हल सञ्चालकहरू प्रति आक्रोशित बनेका छन् l
फिल्म ‘मन्त्र’को पहिलो गीत सार्वजनिक गरिएको छ ।
राम कुमार पाँडे,अशेष मल्ल, हरिबहादुर थापा, रमेश खकुरेल, लक्ष्मि भुषाल,राज्यलक्ष्मि नकर्मी र भद्र कुमारी घले सहित ८ जना विशिष्ट ब्यक्तितहरुलाई सँस्थाकाे तर्फ बाट अभिनन्दन गरिएकाे छ त्यसै गरि कलाकारतर्फ याेगदान पुर्याउने रामचन्द्र अधिकारी, सुभाष गजुरेल, सुरबीर पण्डित,साहित्यकारहरु गाेबिन्द घिमिरे "बेदमणी", रमेश शुभेच्छु, गणेश घिमिरे मार्मिक, समाजसेवी महाप्रसाद पराजुली, हरि प्रकाश पुडासैनी रङ्ग पत्रकार कृष्ण भट्टराई, फाेटाे पत्रकार नवराज वाग्ले सहित २१ जना ब्यक्तित्वलाई पनि उक्त समाराेहमा सम्मान गरिएकाे कुरा कार्यक्रम मुल अायाेजक समितिका सँयाेजक तथा सँस्थाका सचिव , कलाकार घनश्याम गाैतमले जानकारी दिनु भएकाे छ!
गत आइतबार वाट प्रदर्शनमा आएको नेपाली फिल्म 'ए मेरो हजुर ४' ले सुखद ओपनिङ गरेको छ l