2083 असार 11, विहिबार

नयाँ वर्षको अवसरमा सलोनले सञ्चालनमा ल्याए लाउन्ज एन्ड बार

अभिनेता सलोन बस्नेतले ललितपुर स्थित झ्याम्सिखेलमा लाउन्ज एन्ड बार सञ्चालनमा ल्याएका छन् ।

निताको ‘ह्रस्व-दीर्घ’ लाई बलिउड चर्चित छायांकार कबिरले खिच्ने

फिल्म ‘ह्रस्व-दीर्घ’लाई बलिउडका चर्चित छायांकार कबीर लालले खिच्ने भएका छन् ।

झरनाको प्रश्न : हामीलाई झम्टिने चितुवाले भोलि तपाईँलाई बाँकी राख्ला ?

नायिका झरना थापाको निर्देशन रहेको फिल्म ए मेरो हजुर ४ भोलि बाट प्रदर्शनमा आउँदै छ l

अमिताभ र अजयको ‘रनवे ३४’ को ट्रेलर रिलिज (ट्रेलर )

बलिउड फिल्म ‘रनवे ३४’ को ट्रेलर रिलिज भएको छ ।

बलिउड गायिका आस्था गिलले काठमाडौँमा प्रस्तुति दिँदै

बलिउड गायिका आस्था गिल प्रस्तुति दिनको लागि नेपाल आउने भएकी छिन् l 

समीक्षा अधिकारीको ‘नो मनी, जोगी बनि डुल्छु फनफनी’ (भिडियो)

गायिका समीक्षा अधिकारी र कृष्ण काफ्लेको स्वरमा रहेको ‘नो मनी जोगी बनि डुल्छु फनफनी’ बोलको गीत सार्वजनिक भएको छ । 

दयाह्याङ सँग लक्ष्मीको 'दिल खोलेर कुरा गरन' (भिडियो)

नायिका लक्ष्मी बर्देवा र नायक दयाह्याङ राई अभिनीत म्युजिक भिडियो 'दिल खोलेर कुरा गरन' रिलिज भएको छ l

विदेशी फिल्ममाथि कडाइ गर्न माग गर्दै विकास बोर्डमा सिनेकर्मीले बुझाए ज्ञापनपत्र

विदेशी फिल्म प्रदर्शनमा कडाइ गर्नुपर्ने प्रावधान लागू हुनुपर्ने माग राख्दै सिनेकर्मिहरुले विकास बोर्डमा मागपत्र बुझाएका छन्

पलसँगै अवार्ड जितेपछि भावुक बन्दै पूजाले लेखिन् यस्तो स्ट्याटस ...

बक्स अफिस फिल्म अवार्डमा 'म यस्तो गीत गाउँछु २' बाट सर्वोत्कृष्ट नायक- नायिकाको अवार्ड हात पारे पछि नायिका पूजा शर्मा पललाई सम्झेर भावुक बनेकी छिन् l

‘हिमालय रोडिज सिजन ४’को उपाधि नसिव तामाङलाई

 रियालिटी सो ‘हिमालय रोडिज सिजन ४' को उपाधि नसिव तामाङले जितेका छन् ।