नेपाली फिल्मलाई बेवास्ता गर्दै साउथ फिल्मलाई प्राथमिकता दिएको भन्दै अहिले सिनेकर्मीहरु हल सञ्चालकहरू प्रति आक्रोशित बनेका छन् l
फिल्म ‘मन्त्र’को पहिलो गीत सार्वजनिक गरिएको छ ।
राम कुमार पाँडे,अशेष मल्ल, हरिबहादुर थापा, रमेश खकुरेल, लक्ष्मि भुषाल,राज्यलक्ष्मि नकर्मी र भद्र कुमारी घले सहित ८ जना विशिष्ट ब्यक्तितहरुलाई सँस्थाकाे तर्फ बाट अभिनन्दन गरिएकाे छ त्यसै गरि कलाकारतर्फ याेगदान पुर्याउने रामचन्द्र अधिकारी, सुभाष गजुरेल, सुरबीर पण्डित,साहित्यकारहरु गाेबिन्द घिमिरे "बेदमणी", रमेश शुभेच्छु, गणेश घिमिरे मार्मिक, समाजसेवी महाप्रसाद पराजुली, हरि प्रकाश पुडासैनी रङ्ग पत्रकार कृष्ण भट्टराई, फाेटाे पत्रकार नवराज वाग्ले सहित २१ जना ब्यक्तित्वलाई पनि उक्त समाराेहमा सम्मान गरिएकाे कुरा कार्यक्रम मुल अायाेजक समितिका सँयाेजक तथा सँस्थाका सचिव , कलाकार घनश्याम गाैतमले जानकारी दिनु भएकाे छ!
गत आइतबार वाट प्रदर्शनमा आएको नेपाली फिल्म 'ए मेरो हजुर ४' ले सुखद ओपनिङ गरेको छ l
फिल्म 'शमशेर' मा 'साङ्लो' भिलेन प्रकाश शाह र अर्का कलाकार सुमन थापा अनुबन्धित भएका छन् l
गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने भएकी छन् ।
गत आइतबार बिहे बन्धनमा बाँधिएका बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भाटलाई बधाईको ओइरो आइरहेको छ l
चलचित्र विकास बोर्डले तीन वटा सिनेमा हल माथि कारबाही गर्ने भएको छ l
सत्यराज आचार्यको आवाजमा ‘सानी र्याईं र्याईं र्याईं...’ बोलको गीत सार्वजनिक भएको छ l
फिल्म ‘कैदीको पत्र’को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ ।