‘मिडिया कप फुटसल’ प्रतियोगितामा चलचित्र पत्रकार सङ्घले विजयी सुरुवात गरेको छ।
गायक जगदीश समालले नयाँ गीत ‘लैजाउँला कान्छी’ बजारमा ल्याएका छन् ।
१२ औँ डी सिने अवार्ड’मा नेपाली फिल्म साङ्लो बाट अभिनेता प्रकाश शाह उत्कृष्ट खलपात्र घोषित भएका छन् ।
फिल्म ‘सम्झना बिर्सना’को पहिलो गीत रिलिज गरिएको छ ।
नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेटले विद्यालयका विद्यार्थीहरूको डिजिटल सिकाइ अनुभवलाई गति दिने आशाका साथ नेपालमा ई-लर्निङको सुरुवातकर्ता मिदास एडुकेसनसँग साझेदारी गरेको छ।
फिल्म ‘आरआरआर’ले विश्वभरबाट हजार करोड कमाइ गरेको छ ।
‘१२ औँ डी सिने अवार्ड’मा नेपाली फिल्म फिल्म ‘मारुनी’ उत्कृष्ट बनेको छ l
गायक निमा शेर्पाको स्वर रहेको गीत ‘रेशमैको डोरी’ सार्वजनिक भएको छ ।
फिल्म 'ए मेरो हजुर ४' बाट आफ्नो सिन काटेको बारे गायक दुर्गेशले आफ्नो प्रतिक्रिया जनाएका छन् l
बलात्कार आरोपमा कारागारमा जीवन बिताइरहेका पल शाह प्रति नायिका पूजा शर्माले प्रेम व्यक्त गरेकी छन् ।