2083 अश्विन 18, आईतबार

अभियान साहित्य कलाकार समाजद्वारा विभिन्न स्रस्टा तथा कलाकार सम्मानित

राम कुमार पाँडे,अशेष मल्ल, हरिबहादुर थापा, रमेश खकुरेल, लक्ष्मि भुषाल,राज्यलक्ष्मि नकर्मी र भद्र कुमारी घले सहित ८ जना विशिष्ट ब्यक्तितहरुलाई सँस्थाकाे तर्फ बाट अभिनन्दन गरिएकाे छ त्यसै गरि कलाकारतर्फ याेगदान पुर्याउने रामचन्द्र अधिकारी, सुभाष गजुरेल, सुरबीर पण्डित,साहित्यकारहरु गाेबिन्द घिमिरे "बेदमणी", रमेश शुभेच्छु, गणेश घिमिरे मार्मिक, समाजसेवी महाप्रसाद पराजुली, हरि प्रकाश पुडासैनी रङ्ग पत्रकार कृष्ण भट्टराई, फाेटाे पत्रकार नवराज वाग्ले सहित २१ जना ब्यक्तित्वलाई पनि उक्त समाराेहमा सम्मान  गरिएकाे कुरा कार्यक्रम मुल अायाेजक समितिका सँयाेजक तथा सँस्थाका सचिव , कलाकार घनश्याम गाैतमले जानकारी दिनु भएकाे छ!

पहिलो दिन मा 'ए मेरो हजुर ४' को ८० लाखको ग्रस कलेक्सन

गत आइतबार वाट प्रदर्शनमा आएको नेपाली फिल्म 'ए मेरो हजुर ४' ले सुखद ओपनिङ गरेको छ l

'साङ्लो' भिलेन प्रकाश शाह 'शमशेर' मा अनुबन्धित

फिल्म 'शमशेर' मा 'साङ्लो' भिलेन प्रकाश शाह र अर्का कलाकार सुमन थापा  अनुबन्धित भएका छन् l

चर्चित गिटारिस्ट तथा एरेन्जर सञ्जीव सँग बिहे गर्दै गायिका मेलिना राई

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने भएकी छन् ।

रणवीर-आलियालाई दीपिकाको बधाई, लेखिन्...

गत आइतबार बिहे बन्धनमा बाँधिएका बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भाटलाई बधाईको ओइरो आइरहेको छ l

नियम विपरीत काम गर्ने तीन हललाई चलचित्र विकास बोर्डले कारबाही गर्ने

चलचित्र विकास बोर्डले तीन वटा सिनेमा हल माथि कारबाही गर्ने भएको छ l

‘सानी र्‍याईं र्‍याईं र्‍याईं...’ मा प्रकाश र आँचल (भिडियो)

सत्यराज आचार्यको आवाजमा ‘सानी र्‍याईं र्‍याईं र्‍याईं...’ बोलको गीत सार्वजनिक भएको छ l

फिल्म ‘कैदीको पत्र’को पोस्टर सार्वजनिक

 फिल्म ‘कैदीको पत्र’को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ ।

फिल्म ‘गणपति’ को फस्टलुक सार्वजनिक

अभिनेता मुकुन भुसाल र अभिनेत्री मेनुका प्रधान अभिनीत फिल्म 'गणपति' को फर्स्ट लुक सार्वजनिक गरिएको छ l

अनमोल देखी केकी सम्म राष्ट्रपति भण्डारीद्वारा विभूषित

संविधान दिवसको अवसर पारेर नेपाल सरकारले केही कलाकार र सङ्गीतकर्मीहरू विभूषित भएका छन्