2083 अश्विन 18, आईतबार

पलसँगै अवार्ड जितेपछि भावुक बन्दै पूजाले लेखिन् यस्तो स्ट्याटस ...

बक्स अफिस फिल्म अवार्डमा 'म यस्तो गीत गाउँछु २' बाट सर्वोत्कृष्ट नायक- नायिकाको अवार्ड हात पारे पछि नायिका पूजा शर्मा पललाई सम्झेर भावुक बनेकी छिन् l

‘हिमालय रोडिज सिजन ४’को उपाधि नसिव तामाङलाई

 रियालिटी सो ‘हिमालय रोडिज सिजन ४' को उपाधि नसिव तामाङले जितेका छन् ।

मिडिया कप फुटसल : चलचित्र पत्रकार सङ्घ सँग नेपाल टेलिभिजन पराजित

‘मिडिया कप फुटसल’ प्रतियोगितामा चलचित्र पत्रकार सङ्घले विजयी सुरुवात गरेको छ।

‘लैजाउँला कान्छी’ मा आर्यन र नम्रता (भिडियो)

 गायक जगदीश समालले नयाँ गीत ‘लैजाउँला कान्छी’ बजारमा ल्याएका छन् ।

१२ औँ डी सिने अवार्ड’: खलपात्रको अवार्ड प्रकाश शाहलाई

१२ औँ डी सिने अवार्ड’मा नेपाली फिल्म साङ्लो बाट अभिनेता प्रकाश शाह  उत्कृष्ट खलपात्र घोषित भएका छन् ।

पूजा र आकाश अभिनित ‘सम्झना बिर्सना’को गीत सार्वजनिक (भिडियो)

 फिल्म ‘सम्झना बिर्सना’को पहिलो गीत रिलिज गरिएको छ ।

भायानेटका ग्राहकले मिदास इ-क्लास निःशुल्क चलाउन पाउने 

नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेटले विद्यालयका विद्यार्थीहरूको डिजिटल सिकाइ अनुभवलाई गति दिने आशाका साथ नेपालमा ई-लर्निङको सुरुवातकर्ता मिदास एडुकेसनसँग साझेदारी गरेको छ।

फिल्म ‘आरआरआर’ को कमाइ विश्वभरबाट हजार करोड

 फिल्म ‘आरआरआर’ले विश्वभरबाट हजार करोड कमाइ गरेको छ ।

‘डी सिने अवार्ड’मा ‘मारुनी’ को वर्चस्व, पुष्प र केकी उत्कृष्ट नायक-नायिका

‘१२ औँ डी सिने अवार्ड’मा नेपाली फिल्म फिल्म ‘मारुनी’ उत्कृष्ट बनेको छ l 

‘रेशमैको डोरी’ मा विक्रमसँग रोमान्टिक बनिन् उषा (भिडियो)

गायक निमा शेर्पाको स्वर रहेको गीत ‘रेशमैको डोरी’ सार्वजनिक भएको छ ।