2083 असार 11, विहिबार

राजेन्द्र खड्गीको ‘सेभेन भिलेन’ लाई शोभितले निर्देशन गर्ने

द्वन्द्व निर्देशक राजेन्द्र खड्गीले फिल्म 'सेभेन भिलेन' निर्माण गर्ने भएका छन् l

‘हेल्लो जिन्दगी’ लाई बाहिरी कलाकारको साथ

रिलिज नजिकिँदै गर्दा फिल्म ‘हेल्लो जिन्दगी’ का निर्माण टिम फिल्म प्रचारको लागि तीव्र गतिमा हिँडेका छन् l

पल र एलिजाको 'दिन्थे मुटु झिकी' (भिडियो)

गायक निशान भट्टराई र गायिका विष्णु माझीको आवाजमा गीत 'दिन्थे मुटु झिकी' सार्वजनिक भएको छ l

करिश्मा भन्छिन् :मेरो न्वारनको नामले धेरैलाई पोल्यो

नायिका करिश्मा मानन्धरले आफ्नो न्वारनको नाम थाहा पाउँदा दुनियाँलाई पोलेको बताएकी छिन् l

अन्तर्राष्ट्रिय चलचित्र महोत्सव 'निफ' आज बाट सुरु

पाँचौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) आजबाट सुरु भएको छ ।

‘ए मेरो हजुर ४’को गीत र ट्रेलर युट्युब बाट उड्यो

रिलिज समय नजिकिँदै गर्दा फिल्म ‘ए मेरो हजुर ४’को ट्रेलर र गीत युट्युबबाट उडेको छ

‘शमशेर’मा जोडिए हिमेश र सुमन

फिल्म‘शमशेर’मा नायक गौरव पहारी र मनिष राउत पछि कमेडिएन हिमेश पन्त र  अभिनेता सुमन गौतम अनुबन्धित भएका छन् l

'आरआरआर' ले तीन दिनमै कमायो ५ सय करोड

साउथ फिल्म ‘आरआरआर’ले बक्स अफिसमा तहल्का मच्चाइरहेको छ।

क्रिस्टिनाको 'तिमी उता पारी' मा सायरा र सन्तोष (भिडियो)

 गायिका क्रिस्टिना श्रेष्ठको आवाजमा 'तिमी उता पारी' सार्वजनिक भएको छ l

'२०७८ राष्ट्रिय लोक दोहोरी' महोत्सव आयोजना हुँदै

 '२०७८ राष्ट्रिय लोक दोहोरी' महोत्सव आयोजना हुने भएको छ l