2083 अश्विन 18, आईतबार

दुर्गेशको चेतावनीपछि कमेडी क्लबले हटायो युट्युबबाट प्रोमो

कमेडी क्लब विथ च्याम्पियनको दोस्रो भाग को प्रोमोमा आफ्नो मान् हानी हुने गरी ब्यङ्ग्य हानेको भन्दै गायक दुर्गेश थापाले प्रोमो हटाउन लगाएका छन् l

हेर्नु भयो 'केजिएफ २' को दमदार ट्रेलर ? (भिडियो)

साउथ फिल्म 'केजीएफ २' ट्रेलर सार्वजनिक भएको छ । फिल्मको ट्रेलर आइतबार सार्वजनिक गरिएको हो l

‘ठगराज’को गीतमा प्रताप र दीपाले दिए स्वर

फिल्म ‘ठगराज’को गीत रेकर्डिङ्ग सुरु गरिएको छ । गायक प्रताप दाश र दीपा लामाको आवाजमा गीतको रेकर्डिङ्ग गरिएको हो l ‘

‘हेल्लो जिन्दगी’को ‘झुम्के बुलाकी’मा विक्रम र बिभिया (भिडियो)

महारानी इन्टरटेन्मेन्ट युके र एभरेस्ट सूर्य बोहरा फिल्मस् सँगको संयुक्त सहकार्यमा बिरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको ‘हेल्लो जिन्दगी’ मा समावेश गीत ‘झुम्के बुलाकी’ रिलिज भएको छ । 

रचना र राजनराजको 'एक्का ट्रायल' (भिडियो)

रचना रिमालको स्वरमा गीत 'एक्का ट्रायल' सार्वजनिक भएको छ l

‘फर्कन चाहन्छु’ मा रश्मि भट्ट (भिडियो)

गायक मिलन श्रेष्ठको आवाजमा रहेको गीत ‘फर्किन चाहन्छु ‘ सार्वजनिक भएको छ।

शाहरूखको पठान लुक्स सार्वजनिक

फिल्म ‘पठान’ बाट बलिउड अभिनेता शारुख खानको लूक्स सार्वजनिक भएको छ l

कलाकार राजपाल यादव सर्लाहीमा , ५६ किलोको मालाले सम्मान

भारतीय हास्य कलाकार राजपाल यादव सर्लाही आइपुगेका छन् । शनिवार उनी सर्लाही आएका हुन् ।

'आरआरआर' हेर्ने क्रममा एक फ्यानको हृदयाघातका कारण निधन

 २५ मार्चदेखि रिलिज भएको फिल्म 'आरआरआर' हेर्न पुगेका एक दर्शकको हृदयाघातको कारण निधन भएको छ l

सलमानको कन्सर्टमा माला लिम्बुले आफ्नो प्रस्तुति दिने

२८ तारिखमा हुन लागेको सलमानको ‘द दबङ रिलोडेड टुर’ को लागि कन्सर्टमा नाच्न माला लिम्बु फाइनल भएकी छिन् l