2083 अश्विन 19, सोमबार

पूजा र आकाशको ‘सम्झना बिर्सना’ जेठ ६ मा रिलिज हुने

नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठ अभिनीत फिल्म ‘सम्झना बिर्सना’ आउँदो जेठ ६ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

‘और सुनाओ ?’ भन्दै रोहन सँगको ब्रेकअप चर्चा बारे श्रद्दाको यस्तो प्रतिकृया

नायक- नायिकाहरूको सम्बन्ध चिसिनु वा तातिनु नौलो कुरा भने हैन l यो त उनीहरूको चली आएको चलन नै हो l 

सोहेल खान नेपाल आउने

 बलिउड अभिनेता सोहेल खान नेपाल आउने भएका छन् ।

शान्तिको 'बिरानो सहरमा' महानायक हमालको जीवन्त अभिनय (भिडियो)

शान्ति शर्मा अफिसियल युट्युब च्यानल बाट गीत 'बिरानो सहरमा' रिलिज गरिएको छ l

निशानको 'आमा बाबा प्यारी' मा लक्ष्मी र जीवन (भिडियो)

गायक निशान भट्टराईको आवाजमा 'आमा बाबा प्यारी' बोलको गीत रिलिज भएको छ l

हलिउड अभिनेता सिल्भियो सिमाक नेपाल आउँदै

हलिउड अभिनेता सिल्भियो सिमाक नेपाल आउने भएका छन् ।

‘झम्के साँझ’ मा पल र प्रकृति (भिडियो

गायक सुनिल गिरीको आवाजमा ‘झम्के साँझ’ को म्युजिक भिडियो पनि सार्वजनिक भएको छ ।

पोस्टर सार्वजनिक गर्दै ‘झिँगे दाउ’ को रिलिज मिति तय

फिल्म ‘झिँगे दाउ’ को रिलिज मिति तय गरिएको छ l

‘ए मेरो हजुर ४’ को ट्रेलर रिलिज (भिडियो)

फिल्म ‘ए मेरो हजुर ४’को ट्रेलर रिलिज गरिएको छ ।