फिल्म ‘ठगराज’को गीत रेकर्डिङ्ग सुरु गरिएको छ । गायक प्रताप दाश र दीपा लामाको आवाजमा गीतको रेकर्डिङ्ग गरिएको हो l ‘
महारानी इन्टरटेन्मेन्ट युके र एभरेस्ट सूर्य बोहरा फिल्मस् सँगको संयुक्त सहकार्यमा बिरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको ‘हेल्लो जिन्दगी’ मा समावेश गीत ‘झुम्के बुलाकी’ रिलिज भएको छ ।
रचना रिमालको स्वरमा गीत 'एक्का ट्रायल' सार्वजनिक भएको छ l
गायक मिलन श्रेष्ठको आवाजमा रहेको गीत ‘फर्किन चाहन्छु ‘ सार्वजनिक भएको छ।
फिल्म ‘पठान’ बाट बलिउड अभिनेता शारुख खानको लूक्स सार्वजनिक भएको छ l
भारतीय हास्य कलाकार राजपाल यादव सर्लाही आइपुगेका छन् । शनिवार उनी सर्लाही आएका हुन् ।
२५ मार्चदेखि रिलिज भएको फिल्म 'आरआरआर' हेर्न पुगेका एक दर्शकको हृदयाघातको कारण निधन भएको छ l
२८ तारिखमा हुन लागेको सलमानको ‘द दबङ रिलोडेड टुर’ को लागि कन्सर्टमा नाच्न माला लिम्बु फाइनल भएकी छिन् l
नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठ अभिनीत फिल्म ‘सम्झना बिर्सना’ आउँदो जेठ ६ गतेबाट प्रदर्शनमा आउने भएको छ ।
नायक- नायिकाहरूको सम्बन्ध चिसिनु वा तातिनु नौलो कुरा भने हैन l यो त उनीहरूको चली आएको चलन नै हो l