गायक सुनिल गिरीको ‘झम्के साँझ’ को म्युजिक भिडियो युट्युब ट्रेण्डिङमा पर्न सफल भएको छ l
फिल्म ‘षट्कोण’को प्रदर्शन मिति घोषणा गरिएको छ । साइकोलोजिकल थ्रिलर रहेको फिल्म आगामी वैशाख २३ गतेबाट प्रदर्शन आउनेछ ।
नाबालिग बलात्कार आरोपमा पुर्पक्ष थुनामा रहेका अभिनेता पल शाहले जिल्ला अदालत, तनहुँको आदेशविरुद्ध उच्च अदालत, पोखरामा पुनरावेदन निवेदन दिएका छन् ।
फिल्म ‘वर एन्ड वधू’ मा कमेडिएन हिमेश पन्त अनुबन्धित भएका छन् l
गायक शिव परियारको आवाजमा ‘कुरा दामी हो’ बोलको गीत सार्वजनिक भएको छ l राजेन्द्र थापाले लेखेको गीतमा दीपक थापाको सङ्गीत रहेको छ l
टाईम्स स्क्वाएर लन्ज एण्ड वारमा समर हट फेशन शो एण्ड म्यूजिकल नाईट भव्य रुपमा सम्पन्न भएको छ ।
गायिका समीक्षा अधिकारीको आवाजमा नयाँ गीत ‘हाँगाको फूल’ सार्वजनिक भएको छ ।
हलिउड अभिनेता विल स्मिथले 'ओस्कार अवार्ड' कार्यक्रममा होस्टलाई हात उठाएका छन् l सो भिडियो अहिले सामाजिक सञ्जालमा पनि भाइरल भइरहेको छ l
कमेडी क्लब विथ च्याम्पियनको दोस्रो भाग को प्रोमोमा आफ्नो मान् हानी हुने गरी ब्यङ्ग्य हानेको भन्दै गायक दुर्गेश थापाले प्रोमो हटाउन लगाएका छन् l
साउथ फिल्म 'केजीएफ २' ट्रेलर सार्वजनिक भएको छ । फिल्मको ट्रेलर आइतबार सार्वजनिक गरिएको हो l