2083 अश्विन 18, आईतबार

पुष्प र सुधीर सँग प्रियाना र उसाको ‘स्त्री जातैले’ (भिडियो)

प्रताप दास र रचना रिमालको स्वरमा समावेश ‘स्त्री जातैले’ बोलको गीतको भिडियो रिलिज भएको छ ।

नेपालको पहिलो ट्राभल रियालिटी सो 'इम्याजिन नेपाल' आजबाट प्रशारण हुने

ट्राभल रियालिटी सो 'इम्याजिन नेपाल' वैशाख २२ गते बिहीबारबाट प्रसारणमा आउने भएको छ ।

‘षट्कोण’को शिर्ष गीत रिलिज (भिडियो)

फिल्म ‘षट्कोण’को शीर्ष गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा बिराज गौतमको स्वर ,विशेष पाण्डे र बिराजको शब्द तथा कम्पोज रहेको छ l

राजु लामाले गरे सगरमाथामा एकल कन्सर्ट

गायक राजु लामाले सगरमाथामा एकल कन्सर्ट गरेका छन् ।

‘एउटा सपनी छ’को लेजेन्डरी भर्सनमा मदनकृष्णको स्वर (भिडियो)

अभिनेता तथा गायक मदनकृष्ण श्रेष्ठको स्वरमा ‘एउटा सपनी छ’को लेजेन्डरी भर्सन सार्वजनिक भएको छ ।

सोनु सुदले वीरगन्जकी बालिकाको सम्पूर्ण पढाइ खर्च व्यहोर्ने

 भारतीय अभिनेता सोनु सुद नेपालकी एक बालिकाको सम्पूर्ण पढाई खर्च व्यहोर्ने भएका छन् ।

महानायक राजेश हमालको उद्घाटनमा 'साथीमार्ट 'को १०० औँ शाखा सुरु

नेपालकै 'फास्टेस्ट ग्रोइङ रिटेल चेन' साथी मार्टले नेपालको इतिहासमै पहिलो पटक सयौँ आउटलेट सुरु गरेको छ ।

यी अभिनेत्रीहरू : सञ्जालमा कसको फलोअर्स कति ?

नेपाली अभिनेत्रीहरूमा नम्रता श्रेष्ठको क्रेज दर्शक माझ राम्रो छ l

नायिका करीश्मा लेख्छिन् : कडा पार्टी छानिएछ....

एमालेमा प्रवेश गरेकी 'सूर्य कुमारी' यानिकी करीश्मा मानन्धरले आफू कडा पार्टीमा प्रवेश गरेको बताएकी छिन् l

घरकै फिल्ममा मात्र सीमित सुहाना

नायिका सुहाना थापालाई घरको फिल्मले कहिले पनि छोडेको छैन l डेब्यु फिल्म देखी अहिले सम्म आउँदा पनि सुहानालाई बाहिरको फिल्ममा दर्शकले देख्न पाएका छैनन् l