2083 अश्विन 18, आईतबार

'शमशेर’ निर्देशन गर्दै मनिष राउत

फिल्म ‘शमशेर’बाट अभिनेता मनिष राउतले निर्देशनमा डेव्यु गर्ने भएका छन् ।

‘कबड्डी ४’को कमाई १४ करोड’

'कबड्डी ४' ले बक्स अफिसमा  १५ करोडको कमाइ गरेको छ l

करीश्मा किन बोल्दिनन् सरोज सँग ? (भिडियो)

वरिष्ठ गायक आनन्द कार्कीको आवाजमा समावेश गीत 'उनी बोल्दिनन् अचेल' रिलिज गरिएको छ

‘लण्डन टू पेरिस’ मा साम्राज्ञीसंग निश्चलको जोडी

फिल्म 'लन्डन टु पेरिस' मा नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहको जोडीमा नव कलाकार निश्चल खड्का देखिने भएका छन् ।

पल शाहलाई हिरासतमै राख्न उच्च अदालतको आदेश

नाबालिगलाई करणी गरेको आरोपमा हिरासतमा रहेका अभिनेता पल शाहलाई थुनामै राख्न आदेश दिइएको छ l

पूर्वपत्नीलाई १५ मिलियन क्षतिपूर्ति तिर्न आदेश : जोनी डिप निर्दोष

प्रख्यात हलिउड स्टार जोनी डिप निर्दोष ठहरिएका छन् l पत्नी एम्बर हर्डबीच चलिरहेको मानहानीसम्बन्धी मुद्दामा अदालतले फैसला सुनाउँदै जोनी निर्दोष रहेको ठहराएको हो l

मिरुना भन्छिन्: सही काम गर्न कहिल्यै समय गलत हुँदैन

पछील्लो समय विवादमा तानिएकी अभिनेत्री मिरुना मगरले सही कामको लागि समय गलत बहुने बताएकी छिन् l

‘आँधी तुफान २’को शीर्ष गीतमा बोल्ड आरती, यांशु र सोनी (भिडियो)

आगामी श्रावण २० गतेलाई रिलिज मिती तोकिएको फिल्म ‘आँधि तुफान २’ को शिर्ष गीत सार्वजनिक गरिएको छ ।

कर्मा स्टारर ‘अभिन्न’को गीत ‘मान्छे’ रिलिज (भिडियो)

फिल्म ‘अभिन्न’को गीत ‘मान्छे’ रिलिज भएको छ । कर्मा शाक्य मुख्य भूमिका रहेको फिल्मको गीत युट्युब च्यानल हाइलाइट्स बाट सार्वजनिक गरिएको हो l