2083 असार 19, शुक्रबार

'सार्क फिल्म फेस्टिभल'मा स्वस्तिमा बनिन् 'वेस्ट पर्फमर अफ दि इयर'

यसै चलचित्रको तर्फबाट अभिनेत्री स्वस्तिमाले 'वेस्ट पर्फमर अफ दि इयर'को उपाधि पाएकी छिन् । श्वसतिमाले सामाजिक सञ्जालमा उक्त जानकारी दिँदै ट्रफी समातेको फोटो राखेकी छिन् ।

फिल्म ‘यो माया कस्तो माया’ को गीत 'हुन्न है' सार्वजनिक (भिडियो)

रोमान्टिक लभ स्टोरी चलचित्र ‘यो माया कस्तो माया’ को दोस्रो गीत 'हुन्न है' सार्वजनिक भएको छ । शनिवार राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको गीतमा सुवानी मोक्तान र उदिपधोज थापाको स्वर रहेको छ भने अर्जुन पोखरेलको सङ्गीत छ ।

कङ्गनाको एक्सन रुप सहित फिल्म 'धाकड'को पोस्टर रिलिज

बलिउडको एक्सन प्रधान चलचित्र ‘धाकड’को पोस्टर सार्वजनिक भएको छ । बलिउडकी मल्टी ट्यालेन्ट अभिनेत्रीको रूपमा आफ्नो पहिचान बनाइसकेकी कङ्गना रनावतको मुख्य भूमिका रहने चलचित्र अर्को वर्षदेखि छायाङ्कनमा जाने बताइएको छ ।

'रामकहानी' र 'फाटेको जुत्ता' क्रमश: युट्युबको ट्रेन्डिङको नम्बर ३ र २ मा

पूजा शर्मा र आकाश श्रेष्ठ अभिनीत चलचित्र 'रामकहानी' असार २० गते युट्युबमा रिलिज भएको छ । यसै गरी असार २० गते नै चलचित्र 'फाटेको जुत्ता पनि युट्युबमा रिलिज गरिएको थियो ।

रामबाबु गुरुङको ‘कबड्डी कबड्डी कबड्डी’को टिजर सार्वजनिक (भिडियो)

रामबाबु गुरुङको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र 'कबड्डी'को सिक्वेल ‘कबड्डी कबड्डी कबड्डी’को टिजर सार्वजनिक भएको छ ।

कस्तो रह्यो 'जात्रै जात्रा'को प्रदर्शनको ५१औँ दिनको सेलिब्रेसन? (फोटो फिचर)

सफलतापूर्वक प्रदर्शनको ५१औँ दिन मनाएको चलचित्र 'जात्रै जात्रा' टिमले ५१ दिन मनाउने हलहरूमा गएर दर्शकहरूको उपस्थितिमा केक काट्यो, दर्शकलाई धन्यवाद दियो ।

'जात्रै जात्रा'काे सेलिब्रेसनमा श्वेताश्री फाउन्डेसनलाई १ लाख सहयोग

खुसी बाँड्दा अझ बढ्ने कुरालाई आत्मसाथ गर्दै 'जात्रै जात्रा' टिमले सिन्धुपाल्चोक स्थित माझी नमुना बस्ती निर्माणमा काम गरिरहेको श्वेता श्री फाउन्डेसनलाई नगद १ लाख ११ हजार १११ रुपैयाँ सहयोग प्रदान गरेको हो ।

रणवीरको जन्मदिनमा दर्शकलाई कपिल देवको अवतार उपहार

पछिल्लो समयका बलिउडका पावर हाउस अभिनेता रणवीर सिंहको काम को चर्चाले बेला बेला बलिउड तातिने गर्छ । उनै रणवीरले शनिवार आफ्नो ३४औँ जन्मदिन मनाए ।

हलहरुमा केक काटेर मनायो 'जात्रै जात्रा'ले ५१औँ दिन ( भिडियो)

जेठ ३ गतेबाट प्रदर्शनमा आएको चलचित्र 'जात्रै जात्रा'ले शनिवार सफलतापूर्वक प्रदर्शनको ५१औँ दिन मनाएको छ ।

'जात्रै जात्रा'ले मनायो सफलता पूर्वक ५१औँ दिन

जेठ ३ गतेबाट प्रदर्शनमा आएको चलचित्र 'जात्रै जात्रा'ले सफलतापूर्वक प्रदर्शनको ५१औँ दिन मनाएको छ । प्रदीप भट्टराई निर्देशित ‘जात्रै जात्रा’ ले एक्यूएफएक्स चेन, बिग मुभिज, अष्टनारायण, एफक्यूब, गुण सिनेमा, गोपी र विएसआर मुभिजमा ५१ दिन सफलतापूर्वक पार गरेको हो ।