2083 असार 19, शुक्रबार

फ्राइडे रिलिज:आयुष्मान र शिल्पाको 'सानो मन' सँग सविनको 'बदला'

यो हप्ता हलमा नयाँ चलचित्र 'सानो मन' प्रदर्शनमा आएको छ । हत्तपत्त नेपाली चलचित्रले सोलो रिलिजको अवसर पाउँदैनन् तर यो हप्ता भने 'सानो मन'ले सोलो रिलिजको अवसर पाएको छ ।

छविविरुद्धको शिल्पाको उजुरी सहमतिमा टुङ्गियो

काठमाडौँ प्रहरी परिसर, टेकुमा भएको दुवै पक्षको छलफलपछि पोखरेल र ओझाबिच सहमति पत्रमा हस्ताक्षर भएको हो ।

भुवन चन्दको चलचित्र 'साइनो' को ट्रेलर सार्वजनिक (भिडियो)

वरिष्ठ अभिनेत्री भुवन चन्द थापाले निर्माण गरेको चलचित्र 'साइनो' को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार युट्युबमा रिलिज गरिएको चलचित्रको ट्रेलरमा निता ढुङ्गाना, मीरुना मगर र राज कुमारबिचको प्रेमलाई देखाइएको छ ।

शिवहरीको ‘लक्का जवान’मा प्रियंका अनुबन्धित

आफ्नै निर्माण, निर्देशन र अभिनय समेत रहेको वेब सिरिजमा व्यस्त प्रियंका शिवहरि पौडेलको निर्देशनमा बन्न लागेको चलचित्र ‘लक्का जवान’ मा अनुबन्धित भएकी छिन् ।

‘मिस टिन भारत’ को उपाधि नेपाली चेली निकिताको हातमा

भारतीय सौन्दर्य प्रतियोगिता ‘मिस टिन भारत’ को उपाधि झापा मेचीनगरकी १७ वर्षीया निकिता थापामगरले हात पारेकी छिन् ।

फिल्म ‘न यता न उता’को हास्य प्रधान ट्रेलर रिलिज(भिडियो)

मिराज रोश र बिशारद बस्नेतको निर्देशनमा बनेको चलचित्र ‘न यता न उता’को ट्रेलर सार्वजनिक भएको छ ।

बेस्ट फ्रेन्ड उदिप श्रेष्ठसँग खुशी आँचल

ठुलो पर्दाको चलचित्र र म्युजिक भिडियो दुबैमा चर्चामा आइरहने नाम हो आँचल शर्मा । पछिल्लो समय चलचित्र  ‘दाल भात तरकारी’ मा काम गरेकी आँचल सामाजिक सञ्जाल र युट्युब समेत लोकप्रिय नाम हो ।

छविविरुद्ध शिल्पाको घरेलु हिँसाको उजुरी, झगडाले कसरी लियो कानुन रुप ?

श्रीमान् छविको कुटाइले आफ्नो कानको जाली फुटेको र पटक पटक यातना दिने गरेको भन्दै शान्ति सुरक्षा पाउँ भनी शिल्पाले जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उजुरी दिएकी छिन् ।

चलचित्र 'गीत गजल'को रिलिज मिति घोषणा

चलचित्र 'गीत गजल'ले रिलिज मिति घोषणा गरेको छ । नितीन चन्दको निर्देशनमा निर्माण भएको चलचित्र असोज २४ मा देशभरका हलहरूमा प्रदर्शनमा आउने भएको छ ।

‘मम हन्टिङ’ जुर्यो निताको फिल्मको नाम, भेटिनन् लगानिकर्ता

चलचित्रको नाम ‘मम हन्टिङ’ राखेकी निताले विषयवस्तुसँग मेल खाने भएकाले उक्त नाम राखिएको र आवश्यकता अनुरूप परिवर्तन पनि हुन सक्ने बताएकी छिन् ।