2083 असार 19, शुक्रबार

भैरहावामा प्रस्तुती दिनका लागी नेपाल आइन् अमिषा पटेल

बलिउड नायिका अमिषा पटेल केही दिन अगाडि नेपाल आएकी थिइन् । आफू नेपाल आउँदै गरेको जानकारी ट्विट मार्फत दिएकी थिइन् ।

शिल्पा भन्छिन्, 'छविसँग डिभोर्सको लागी केश फाइल गरिसकेँ'

पछिल्ला केही दिन नेपाली सिने नगरीमा निकै चर्चा परिचर्चा पाएको र धेरैको ध्यान आकर्षणको विषय बन्यो निर्माता छवि राज ओझा र उनकी श्रीमती शिल्पा पोख्रेलको सम्बन्ध र विवाद ।

प्रदर्शनरत फिल्म 'सानो मन'को गीत ‘कस्तो माया' सार्वजनिक( भिडियो)

गत शुक्रवार देखी प्रदर्शनमा आएको चलचित्र 'सानो मन'को नयाँ गीत सार्वजनिक भएको छ । ‘कस्तो माया' बोलको गीत निकिता थापाले गाएकी हुन् भने सुयोग सोताङले शब्द तथा सङ्गीत रहेको छ ।

सौगातको ‘माछा माछा'ले रोज्यो कार्तिक २९लाई रिलिज मिति

सौगात मल्ल स्टारर चलचित्र ‘माछा माछा' कार्तिक २९ गते रिलिज हुने भएको छ । मङ्गलवार निर्माण पक्षले चलचित्रको रिलिज मिति तय गर्नुका साथमा फर्स्टलूक पोस्टर पनि सार्वजनिक गरेको छ ।

बोर्ड भन्छ, अभिनेता खनालको कमोडमाथि बसेको फोटो नियोजित हो

शुक्रवार राष्ट्रपति भवन शीतल निवासमा ०७३, ०७४ र ०७५ को 'राष्ट्रिय चलचित्र पुरस्कार' होलसेलमा वितरण गरियो । व्यवस्थापन र अवार्ड दुवैले यो पटक पनि ठुलो विवाद र आलोचना झेल्नु पर्‍यो ।

ऋतिकको 'सुपर ३०'को पहिलो विकेन्डको कमाइ ५० करोड बढी

ऋतिक रोशन स्टारर चलचित्र 'सुपर ३०'ले पहिलो विकेन्डमा ५० करोड भन्दा बढी कमाइ गर्न सफल भएको छ । बलिउड ट्रेड एनालिस्ट तरन आदर्शका अनुसार शुक्रवार रिलिज भएको चलचित्रले पहिलो दिन ११.८३ करोड कमाएको थियो ।

‘एलजी सिने सर्कल अवार्ड २०७५’ को लागी फिल्म दर्ता आव्हान

‘एलजी सिने सर्कल अवार्ड २०७५’ को लागी दर्ता आव्हान गरिएको छ । सिनेमा सर्कल नेपालको आयोजनामा विगत केही वर्ष देखि निरन्तर हुँदै आइरहेको ‘एलजी सिने सर्कल अवार्ड २०७५’ को लागी चलचित्र दर्ता आव्हान गरिएको हो ।

निलिमा थापा मगरको गीत ‘मन पन्छी’ सार्वजनिक(भिडियो)

'नेपाल आइडल २' कि दोस्री गोल्डेन माइक विजेता पोखराकी निलिमा थापा मगरको गीत ‘मन पन्छी’ सार्वजनिक भएको छ। डिपी खनालको शब्द रचना रहेको गीतमा मनोज थापा मगरको सङ्गीत तथा देवेश राईको सङ्गीत संयोजन रहेको छ ।

भुबन केसी अभिनित ‘मिस्टर नेपाली’को छायाङ्कन सम्पन्न

चलचित्र ‘मिस्टर नेपाली’ को सुटिङ प्याकअप भएको छ । देव भुसालको निर्देशनमा तयार भएको चलचित्रको छायाङ्कन करिब ४५ दिनमा सकिएको निर्माणपक्षले जानकारी दिएको छ ।

पहिलोपल्ट 'जनजाति फिल्म एवं सङ्गीत अवार्ड' आयोजना हुँदै

नेपालमा पहिलो पटक जनजाति फिल्म एवं सङ्गीत अवार्ड हुने भएको छ । हुकुम मल्टिमिडियाको आयोजनामा 'ज्योमो ग्याङ फिल्म एन्ड म्युजिक अवार्ड २०१९' थाइल्यान्डमा हुने भएको छ ।