साम्तेन भुटियाको निर्देशनमा निर्माण भएको चलचित्र ‘च च हुई’को रिलिज डेट तोकिएको छ । आर्यन सिग्देल, मिरुना मगर अभिनीत यस चलचित्र मङ्सिर ६ गते देश भर एकसाथ प्रदर्शनमा आउने भएको हो ।
दुई महिला बिचको प्रेम र सम्बन्धको कथा बोकेको वेब सिरिज 'जस्ट अनोदर लभ स्टोरी' को निर्माणमा लागी परेकी छिन् । यसैबिच वेब सिरिजको गीत 'पहार'को टिजर सार्वजनिक भएको छ ।
मुकुन्द भट्टको निर्देशनमा निर्माणाधिन चलचित्रको केही सिन खिच्न चलचित्रका मुख्य अभिनेता सौगात मल्ल बडीगार्ड सहित राजधानीको व्यस्त अस्पताल पुगेका थिए ।
चलचित्र ‘द डार्क एण्ड लाइट’को अफिसियल ट्रेलर र गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा एक्सन र बदलालाई प्राथमिकता दिइएको छ भने निर्देशक अभिनेता पिटर खालिङले ‘डार्क एण्ड लाइट’ हरेक व्यक्तिको जीवनमा मेल खाने चलचित्र बनेको बताएका छन् ।
भाद्र ६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘हजार जुनीसम्म’को गीतमा भारतीय रियालिटी सो ‘सारेगमप लिटिल च्याम्प’ मा चौथो स्थान हासिल गर्न सफल भएका आयुष केसीले स्वर दिने भएका छन् ।
अहिले आफू कसैको प्रेममा पनि नरहेको बताउँदै आएकी उनले आफ्ना समकालीन अभिनेत्री प्राय सबैले घराजाम गरिसक्दा पनि आफूलाई माया गर्ने र विवाहको लागि जोडी नभेटिएकाले विवाह नगरेको खुलाएकी छिन् ।
नेपालमा व्यापारिक हिसाबले सफल नमानिएको वर्षा सिवाकोटी अभिनीत चलचित्र ‘वीर विक्रम २’ को लण्डनमा विशेष सो सम्पन्न भएको छ ।
आसुसेन फिल्मस् प्रोडक्सनले ‘गीत’को भूमिकामा बालकलाकार समृद्धी शाही ठकुरीलाई अनुबन्धित गरेको हो । केही समय अघि मात्रै २७ सय प्रतिस्पर्धी बाट गीतको भूमिकाको लागी क्रिस्टिना गुरुङ फाइनल भएकी थिइन् ।
ऋचा सिंह ठकुरीको निर्माण एवम् अभिनय रहेको चलचित्र ‘सुपर गोर्खे’ साउन १० गतेबाट प्रदर्शनमा आउने भएको छ ।
निर्माण पक्षले चलचित्रको मङ्सिर ३० लाई रिलिज मिति समेत तय गरिसकेको छ । साथमा चलचित्रमा सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहने पक्का भएको छ ।