अभिनेता भुवन केसी पछिल्लो समय अभिनय भन्दा पनि चलचित्रको निर्माणमा नै व्यस्त देखिन्छन् । छोरा अनमोलको फिल्मी कारीयर सेट गर्न जिउ ज्यान लगाएर लागिपरेका भनिएका भुवन यती बेला आफूलाई अलि फरक स्वरूपमा ढाल्दै गइरहेका छन् ।
२ अक्टोबरमा रिलिज हुने बलिउड फिल्म 'वार'को टिजर सार्वजनिक भएको छ । ऋतिक रोशन र टाइगर श्रोफ स्टारर चलचित्रको टिजरमा यी दुई बिचको युद्ध देखाइएको छ ।
आगामी साउन १७ गते प्रदर्शनमा आउने चलचित्र 'रातो गलबन्दी'को फस्ट लुक पोस्टरसँगै शीर्ष गीत सार्वजनिक गरिएको छ ।
प्रियंकाले निर्माणाधिन वेब सिरिज रिलिज आफ्नै आधिकारिक युट्युब च्यानलबाट गर्ने भएकी छिन् । यसको लागी उनले यति बेला युट्युब च्यानल समेत खोलिसकेकी छिन् ।
गायक कमल रसाइली र गायिका मेलिना राईको आवाजमा गीत ‘एनी प्रोब्लेम' सार्वजनिक भएको छ । कार्टुन क्रुको आधिकारिक युट्युब च्यानलबाट भिडियो सहित सार्वजनिक गरिएको गीतमा टेकु क्षेत्रीको शब्द तथा हरि लम्सालको सङ्गीत दिएका छन् ।
कुशल अभिनेताले बुढ्यौलीका दिनहरू, मनमा उत्साह अनि जाँगर भए पनि शरीरले अगाडी बढ्न नदिने दिनहरूको कल्पना गर्दै 'बुढो हुन मन छैन' शिर्षकको गीत सार्वजनिक गरेका छन् ।
बलिउड अभिनेता अक्षय कुमार 'फोर्ब्स'को संसारभरका एक वर्षमा सबैभन्दा धेरै कमाई गर्ने सेलिब्रेटीको सूचीमा परेका छन् ।
आगामी असोज २४ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र 'गीत गजल'को पहिलो गीत सार्वजनिक भएकी छ । रूप पोखरेल र आरोही सिंह स्टारर चलचित्रको ‘छ कि छैन तिमीलाई थाहा’ बोलको गीत शुक्रवार इन्टरनेटमा रिलिज गरिएको हो
चलचित्र ‘हजार जुनीसम्म’को दोस्रो आइटम गीत ‘सुकुटी साँधन साउनी’ सार्वजनिक भएको छ । गीतमा दीपाश्री निरौलालाई भट्टीकी साहुनीको भूमिका निभाएकी छिन्
अभिनेत्री रेखा थापाले रेखा फिल्मस्को छैटौं चलचित्रको लागी निर्देशक तथा कोरियोग्राफर रेनशा वान्तवा राई राणा अनुबन्धित भएकी छिन् ।