चलचित्रको गीत ‘आज नगद भोलि उधारो’मा अभिनेत्री निर्माता निर्देशक दिपाश्रीले आइटम गीत मा कम्मर मर्काएको देख्न पाइने खबर बाहिरिएको छ ।
राई इज किङ्ग अर्थात् गायक राजेश पायल राईको स्वरमा 'चञ्चले नानी' बोलको गीत सार्वजनिक भएको छ ।
एसइइ परीक्षामा सफल भएको अवसरमा अभिनेत्री करिष्मा मानन्धरले आफ्ना नजिकका साथी भाइ र गुरुहरूलाई पार्टी दिएकी छिन् ।
'अर्जुन रेड्डी' भद्रकाली पिक्चर्सको ब्यानरमा निर्माण भएको थियो र सोही ब्यानरसँग आधिकारिक रूपमा कपि राइट्स किनेर नेपाली रिमेकमा निर्माण हुने जानकारी बाहिरिएको छ । भद्रकाली पिक्चर्ससंग कपि राइट्स खरिद गरिसकिएको र मुख्य भूमिकामा ज्योतिष नायक हरिहर अधिकारी फाइनल भएको खुलेको छ ।
यसै चलचित्रको तर्फबाट अभिनेत्री स्वस्तिमाले 'वेस्ट पर्फमर अफ दि इयर'को उपाधि पाएकी छिन् । श्वसतिमाले सामाजिक सञ्जालमा उक्त जानकारी दिँदै ट्रफी समातेको फोटो राखेकी छिन् ।
रोमान्टिक लभ स्टोरी चलचित्र ‘यो माया कस्तो माया’ को दोस्रो गीत 'हुन्न है' सार्वजनिक भएको छ । शनिवार राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको गीतमा सुवानी मोक्तान र उदिपधोज थापाको स्वर रहेको छ भने अर्जुन पोखरेलको सङ्गीत छ ।
बलिउडको एक्सन प्रधान चलचित्र ‘धाकड’को पोस्टर सार्वजनिक भएको छ । बलिउडकी मल्टी ट्यालेन्ट अभिनेत्रीको रूपमा आफ्नो पहिचान बनाइसकेकी कङ्गना रनावतको मुख्य भूमिका रहने चलचित्र अर्को वर्षदेखि छायाङ्कनमा जाने बताइएको छ ।
पूजा शर्मा र आकाश श्रेष्ठ अभिनीत चलचित्र 'रामकहानी' असार २० गते युट्युबमा रिलिज भएको छ । यसै गरी असार २० गते नै चलचित्र 'फाटेको जुत्ता पनि युट्युबमा रिलिज गरिएको थियो ।
रामबाबु गुरुङको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र 'कबड्डी'को सिक्वेल ‘कबड्डी कबड्डी कबड्डी’को टिजर सार्वजनिक भएको छ ।
सफलतापूर्वक प्रदर्शनको ५१औँ दिन मनाएको चलचित्र 'जात्रै जात्रा' टिमले ५१ दिन मनाउने हलहरूमा गएर दर्शकहरूको उपस्थितिमा केक काट्यो, दर्शकलाई धन्यवाद दियो ।