2083 अश्विन 20, मंगलबार

'जात्रै जात्रा'ले मनायो सफलता पूर्वक ५१औँ दिन

जेठ ३ गतेबाट प्रदर्शनमा आएको चलचित्र 'जात्रै जात्रा'ले सफलतापूर्वक प्रदर्शनको ५१औँ दिन मनाएको छ । प्रदीप भट्टराई निर्देशित ‘जात्रै जात्रा’ ले एक्यूएफएक्स चेन, बिग मुभिज, अष्टनारायण, एफक्यूब, गुण सिनेमा, गोपी र विएसआर मुभिजमा ५१ दिन सफलतापूर्वक पार गरेको हो ।

नेपाली रजतपटका सात दिन तस्बिरमा (फोटो कथा )

यो हप्ता पनि नेपाली कलाकार र समग्र चलचित्र क्षेत्रले आफ्नो गती लिइरहन सफल भयो । हेरौँ तस्बिरमा यो हप्ता ।  

'स्पाइडरम्यानः फार फ्रम होम' को नेपाल प्रिमियर

अमेरिका तथा भारत लगायत देशहरूमा आजबाट प्रदर्शनमा आएको विश्वले प्रतीक्षा गरेको हलिउड फिल्म ''स्पाइडरम्यानः फार फ्रम होम' को ललितपुरको लबिम मलमा प्रिमियर गरिएको छ ।

'सानो मन'को प्रमोसनल कन्सर्टमा ‘चुसेको आँप’ भन्दै चिनाए आयुष्मानले (भिडियो)

तपाईँले कोही मन नपर्ने मान्छेलाई उसको पछाडि गाली गर्दा अथवा उसको खिल्ली उडाउँदा प्रयोग गर्ने नाम उही व्यक्तिले तपाईँ सामु हाँस्दै आफूलाई सोही नामले चिनाउँछ भने तपाईँलाई कस्तो लाग्ला ?

प्रभात यादवको हिन्दी गीत 'क्या क्या' सार्वजनिक (भिडियो)

प्रभात यादवको स्वरमा रहेको हिन्दी गीत 'क्या क्या' सार्वजनिक भएको छ । बलराम मिश्रको शब्द रहेको गीत भिडियो सहित हाइलाईट्स नेपालको युट्युब च्यानलमा बिहीबार सार्वजनिक भएको हो ।

सुगम भन्दै छन्, 'कसरी सम्झाऊँ' मनलाई ?( भिडियो)

युवा गायक सुगम पोख्रेल आफ्नो नयाँ गीत 'कसरी सम्झाऊँ' लिएर आएका छन् । सुगमकै शब्द अनि सङ्गीत रहेको गीतको भिडियो सहित सार्वजनिक गरिएको हो ।

सुमित पाठकको पहिलो गीत 'समाचार' सार्वजनिक (भिडियो)

नेपाल आइडलका गोल्डन माइक विजेता तथा दर्शकको मन जित्न सफल सुमित पाठक आफ्नो पहिलो गीत 'समाचार' लिएर आएका छन् ।

‘म यस्तो गीत गाँउछु २’ मा अनमोलको कस्तो होला इन्ट्री?

दुई वर्ष पछि निर्माण हुन लागेको सोही चलचित्रमा यो जोडी लिएर काम गर्ने मनस्थितिमा सुदर्शन नभएको बुझिएको छ । उनले कुराकानीमा भनेका छन्, नयाँ जोडी लिने वा पल र पूजा नै दोहोर्‍याउने भन्नेमा निर्णय लिन सकेको छैन ।'

'कमेडी च्याम्पियन'मा निर्देशक प्रदीप भट्टराई निर्णायक

केही समयपछि सुरु हुने कमेडी च्याम्पियनमा निर्देशक भट्टराईले निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन् ।

लमजुङमा ६ अर्ब लगानीमा ‘स्मार्ट फिल्म सिटी’ निर्माण हुने

लमजुङको बेंशीसहर नगरपालिकामा निजी क्षेत्रबाट अत्याधुनिक प्रविधिसहितको ‘स्मार्ट फिल्म सिटी’ निर्माण हुने भएको छ।