2083 असार 19, शुक्रबार

मण्डलामा नाटक 'मैनदानी'को मञ्चन सुरु

महान् कथाकार एन्टन चेखवद्वारा लिखित कथा ‘द वर्क अफ एन आर्ट’मा आधारित नाटक ‘मैनदानी’ मण्डला थिएटरमा मञ्चन भइरहेको छ ।

नेपाली रजतपटका सात दिन तस्बिरमा (फोटो कथा )

यो हप्ता नेपाली राजातपटमा सम्झन योग्य केहि घटना भएका छन् । तीनलाई समग्रमा यसरी तस्बिरमा समिक्षा गर्न सकिन्छ ।  

'आइफा' अवार्डको आगामी संस्करण काठमाडौँमा आयोजना हुने

बलिउडको प्रतिष्ठित एवं सम्मानजनक 'इन्टरनेशनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा)' को आगामी संस्करण नेपालमा आयोजना हुने भएको छ ।

हलमा दुई चलचित्र 'आप्पा' र ‘कीर्तिपुर', कुन हेर्ने ?

यो हप्ता हलमा दुई नयाँ नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । अनमोल गुरुङको डेब्यु निर्देशनमा बनेको चलचित्र 'आप्पा' र प्रदीप खड्गीले निर्देशन गरेको चलचित्र ‘कीर्तिपुर द लिजेन्ट अफ कीर्तिलक्ष्मी’ एक साथ प्रदर्शनमा आएका हुन् ।

करिश्मा मानन्धर ३ जीपीए (बि प्लस) सहित एसइइ उत्रिर्ण

२०७५ सालको एसइइ परीक्षामा सहभागी बनेकी नेपाली चलचित्र जगतकी सदाबहार नायिका करिश्मा मानन्धर ३ जीपीए (बि प्लस) नम्बरसहित उतिर्ण भएकी छिन् ।

'जाइरा'को गीत ‘आँखैले बोल्छ’मा प्रेम साँट्दै नम्रता र अनुप ( भिडियो)

भाद्र ६ गतेबाट प्रदर्शनमा आउने तयारी गरिरहेको चलचित्र 'जाइरा'को गीत ‘आँखैले बोल्छ’ सार्वजनिक भएको छ ।

राजेश हमालको नेतृत्वमा अस्ट्रेलियामा ‘सपोर्ट फर सेल्टर च्यारिटी इभेन्ट’ आयोजना हुँदै

सिन्धुपाल्चोकमा अभिभावक गुमाएका दृष्टिविहीन बालबालिकाहरूलाई सिपमूलक तालीम र वासस्थान निर्माणका लागि रकम जुटाउन अस्ट्रेलियामा ‘सपोर्ट फर सेल्टर च्यारिटी इभेन्ट’ आयोजना हुने भएको छ ।

अर्जुनसँगको प्रेम स्विकारिन् मलाइकाले: पहिलोपल्ट सार्वजनिक गरे कपल फोटो

बुधवार जन्मदिन मनाएका अर्जुनलाई मलाइकाले प्रेम अभिव्यक्त गर्दै शुभकामना दिएकी छिन् । आफ्नो प्रेम स्वीकार गर्दै उनले एक अर्काको हात समातेको र निकै प्रेमिल तस्बिर सार्वजनिक गरी "मेरो पागल, मजाकिया र अद्भुत अर्जुन कपुरलाई जन्मदिनको शुभकामना, प्यार तथा खुसी सधैँको लागी " भन्ने क्याप्सन राखेकी छिन् ।

सुदर्शन थापाको ‘म यस्तो गीत गाउँछु २’ निर्माण हुने

पल शाह र पूजा शर्माको मुख्य भूमिका रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु’ को दोस्रो शृङ्खला बन्ने भएको छ ।

करणको ‘दोस्ताना’२ मा कात्तिक र जान्वी फाइनल

बलिउडको सफल चलचित्र ‘दोस्ताना’को सिक्वेल बन्ने भएको छ । चलचित्रको निर्माणमा जुटेका निर्माता करण जोहरले 'दोस्ताना'को सिक्वेलको लागी मुख्य दुई कलाकार फाइनल भएको जानकारी सार्वजनिक गरेका छन् ।