2083 अश्विन 20, मंगलबार

करणको ‘दोस्ताना’२ मा कात्तिक र जान्वी फाइनल

बलिउडको सफल चलचित्र ‘दोस्ताना’को सिक्वेल बन्ने भएको छ । चलचित्रको निर्माणमा जुटेका निर्माता करण जोहरले 'दोस्ताना'को सिक्वेलको लागी मुख्य दुई कलाकार फाइनल भएको जानकारी सार्वजनिक गरेका छन् ।

बुद्धिसागरको स्मृति आलेख ‘बर्मजंगको भिडियो’माथि चलचित्र बन्दै

‘कर्णाली ब्लुज’ तथा फिरफिरे जस्ता चर्चित उपन्यास लेखेर दर्शकको मन जितिसकेका लेखक बुद्धिसागर यति बेला चलचित्रको स्क्रिप्टको लेखन तर्फ लागेका छन् । गएको एक वर्षयता उनी चलचित्रको स्क्रिप्टमा काम गरिरहेका थिए ।

सकियो ‘द डार्क एण्ड लाइट’ को छायांकन, भदौ ६ गते रिलिज हुने

चलचित्र ‘द डार्क एन्ड लाइट’ को मङ्गलवार पोखरामा ‘राधा कृष्ण’ बोलको गीतको छायाङ्कन सँगै प्याक अप भएको छ । साथै खालिङ सिस्टर्स मुभिज प्रा.लिको ब्यानरमा निर्मित यो चलचित्र भदौ ६ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ ।

सहमतिमा टुङ्गियो प्रकाश सपुत र शम्भु राईबिचको लफडा

‘गलबन्दी’ सार्वजनिक भएसँगै राईले यसको भाका आफ्नो आफ्नो गीत ‘देउसी भैली’को लयसँग मिलेको भन्दै प्रतिलिपि अधिकार रजिस्टारको कार्यालयमा उजुरी दर्ता गरेका थिए । तर, प्रतिलिपि अधिकार रजिस्टारको कार्यलयममा भएको छलफल सहमतिमा टुंगिएको छ ।

'कबिर सिंह' बन्यो साहिदको सय करोड कमाउने पहिलो चलचित्र

यतिबेला बलिउडमा साहिद कपुरको चर्चा निकै माथी पुगेको छ । उनि अभिनित चलचित्र ‘कबिर सिंह’ले बक्स अफिसमा तहल्का त मच्चाइरहेकै छ साथमा साहिदको अभिनयको तारिफ निकै भएको छ ।

एक हप्ता पछि सर्‍यो 'सानो मन'को रिलिज मिति

असार २० गतेलाई प्रदर्शन मिति तय गरिएको चलचित्रको प्राविधिक काम बाँकी रहेकाले तोकिएको मितिमा रिलिज गर्न नसकेको निर्माण पक्षले बताएको छ ।

आदित्यको भिडियो सन्देश, असार २१मा कन्सर्ट पक्का

नेपाली मूलका बलिउडका ख्याति प्राप्त गायक उदित नारायण झाका सुपुत्र गायक, अभिनेता आदित्य नारायण झा कन्सर्टका लागि नेपाल आउने खबरले उनका फ्यानहरू माझ निकै उत्सुकता बढेको छ ।

गलत आरोप लगाएको भन्दै अभयाको 'द भ्वाइस' प्रति आक्रोश

अभयाले भर्खरै 'द भ्वाइस' को विषयलाई लिएर एउटा भिडियो सार्वजनिक गरेकी छिन् । उनले भ्वाइसले आफूमाथि लगाएको आरोप गलत भएको भनी खण्डन गरेकी छिन् ।

'प्रेम गीत ३' मा प्रेमको भूमिकामा अनुभव रेग्मी

बाल कलाकार अनुभव रेग्मी प्रेमको भूमिकामा छानिएका छन् । अनुभवले प्रेमको बच्चा बेलाको भूमिका निभाउने निर्माता तथा निर्देशक सन्तोष सेनले बताएका छन् ।

परिवारसँग गर्मी छल्दै कुल साम्राज्ञी (फोटो फिचर)

साम्राज्ञी आफ्नो परिवारसँग समय बिताइरहेकी छिन् । उनले आफ्नो इन्स्टाग्राममा परिवारसँग समय बिताइरहेको भन्दै स्विमिङ गर्दै गरेको तस्बिर पोस्ट गरेकी छिन् ।