2083 असार 19, शुक्रबार

माग्ने बुढाको फेसबुक अकाउन्ट भेरीफाइड:भन्छन्, अब फेक आइडीबाट दुख हुँदैन

फेक फेसबुक आइडीबाट दिक्क भएका नेपाली चलचित्र क्षेत्रका हाँँस्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’को फेसबुकको एकाउन्ट पेज फेसबुकले भेरिफाइड गरेको छ ।

बिराजको ‘साङ्लो’लाई गाउँपालिकाले दियाे १० लाख

चलचित्रले डोटीको पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने निष्कर्षका साथ डोटीको जोरायल गाउँपालिकाले विकास निर्माणको लागि छुट्ट्याएको १० लाख रुपैयाँ चलचित्र निर्माणमा खर्च गर्ने भएको छ

बुद्धको हातमा बसेर फोटो खिच्दा ताहिराको आलोचना: मागिन् माफी

आयुष्मानकी श्रीमती ताहिरा कश्यप यति बेला निकै आलोचित बन्नु का साथै ट्रोलको सिकार भएकी छिन् । लेखक तथा निर्देशक ताहिराले पारिवारिक भ्रमणका समयमा बुद्धको प्रतिमामा बसे फोटो खिचाएकी थिइन् जसको कारण उनले आलोचना खेप्नु परेको छ ।

आप्पाकी नायिका अलोना भन्छिन् ,दयाहाङले बुहारी भन्दा खुशी लाग्छ(भिडियो )

असार १३ गते नेपाल तथा भारतमा प्रदर्शनको तयारी गरिरहेको चलचित्र युनिट यति बेला प्रचारप्रसारमा लागी परेको छ । चलचित्रमा अभिनेता दयाहाङ राईले आप्पा अर्थात् बाबुको भूमिका निभाएका छन् भने डेब्यु नायक सिद्धार्थ राज तामाङलाई छोराको रूपमा देख्न सकिन्छ ।

लन्डनको म्याडम तुसादमा प्रियंकाको मैनको मुर्ती

बलिउड तथा हलिउड चलचित्रका दर्शक र कलाकारका फ्यानहरूलाई म्याडम तुसाद कुनै नौलो नाम होइन । यो म्युजियम यस्तो ठाउँ हो बलिउड र हलिउडका चर्चित कलाकारको मैनको स्ट्याच्यू छ ।

चलचित्र 'लप्पन छप्पन २' निर्माण हुँदै, गरियो शुभ साइत

बुधवार राजधानीको कमलादीस्थित गणेश मन्दिरमा शुभ मुहूर्त गर्दै चलचित्रको रिलिज मिति समेत तोकिएको छ । फागुनको ९ गते रिलिज हुने गरी चलचित्र असार ११ देखि फ्लोरमा जानेछ ।

अस्ट्रेलियामा ‘ब्राइडल स्वरूप’ मा खुलेकी श्वेता

अटिजम प्रभावित बच्चाहरूका लागी विशेष स्कुल भवन निर्माणको सहयोगार्थ एनआरएनए अस्ट्रेलियाले आयोजना गरेको परोपकारी डिनर कार्यक्रममा सहभागी भएकी छिन् । साथै उनले ‘ब्राइडल स्वरूप’ मा फोटो सुट गरेकी छिन् ।

'प्रेम गीत ३'मा राजेश बाहिरिएपछि शिव श्रेष्ठकाे इन्ट्री

लगत्तै हमाललाई प्रस्ताव गरिएको भूमिकाको लागी कलाकार फाइनल गर्ने भनेको टिमले अभिनेता शिव श्रेष्ठलाई प्रस्ताव गरेको छ । सम्भवतः :आजै शिव र निर्माण पक्षबिच सम्झौता हुने सेनले बताएका छन् ।

नानालाई ‘क्लीन चिट’ दिइएपछी तनुश्रीले मागिन् मोदीको साथ

यो कदमले आफूलाई अन्यायमा पारेको भनी तनुश्रीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सहयोग मागेकी छिन् ।

एस्थेटिक डान्स स्टुडियोको पहिलो नृत्य महोत्सव घोषणा

एस्थेटिक डान्स स्टुडियोको पहिलो नृत्य महोत्सव घोषणा भएको छ । असार १९ गतेदेखि २१ गतेसम्म राष्ट्रिय नाचघरमा चल्ने महोत्सवमा भारतबाट आएका नृत्याङ्गनाहरुले नेपाली नृत्य कलाकारहरूलाई प्रशिक्षण दिनेछन्।