2083 अश्विन 20, मंगलबार

प्रनेश गौतमलाई थुना मुक्त गर्न अदालतको आदेश

चलचित्र 'वीर विक्रम २'को समीक्षाको विषयलाई लिएर ‘साइबर क्राइम’ अभियोगमा थुनामा रहेका मेम नेपालका होस्ट प्रनेश गौतमलाई थुनामुक्त गर्न अदालतले आदेश दिएको छ ।

'आप्पा'को 'साउने झरी'मा बाबु छोराको यात्रा(भिडियो)

असार १३ गतेबाट नेपाल तथा भारतमा एकसाथ प्रदर्शनमा आउने तयारी गरिरहेको चलचित्र 'आप्पा'को नयाँ गीत 'साउने झरी' सार्वजनिक भएको छ ।

'जात्रै जात्रा'का निर्माताको ‘के घर के डेरा’ मा सुव्रत आचार्यको निर्देशन

'जात्रै जात्रा'का निर्माता सिंगे लामा पनि नयाँ चलचित्र ‘के घर के डेरा’ निर्माणको लागी जुटेका छन् । काठमाडौंमा डेरामा बसोबास गर्नेहरुको कथामाथि चलचित्र बन्ने बताइएको छ ।

'प्रेम गीत ३'मा सन्तोष सेन भिलेन बन्दै

प्रेमका पिताको भूमिकाको लागी महानायक राजेश हमाललाई अफर गरिएको कुरा पनि बाहिरिएको छ । चलचित्रका अर्को महत्वपुर्ण भूमिका अर्थात भिलेनको भूमिकामा सन्तोष सेन नै देखिने फाइनल भएको छ ।

शुक्रबार मात्र चलचित्र रिलिज गर्न पाउने आदेश सहित स्टे अर्डर खारेज

केही साता अघि बलिउडको प्रतीक्षित चलचित्र ‘भारत’ नेपालमा बुधवार नै प्रदर्शनमा आउँदै थियो र पहिले झैँ अध्यक्ष रिलिज रोक्ने तरखरमा थिए तर बाजी उल्टो पल्टियो ।

सप्तरङको दोस्रो रङका रूपमा मेलिना राई अनुबन्धित

केही दिन अघि महानायक राजेश हमाललाई पहिलो रङको रूपमा अनुबन्धित गराएको थियो भने अर्को रङ गायिका मेलिना राईलाई बनाएको छ ।

आमिर खानको ‘लाल सिंह चड्ढा'मा करीना कपुर

सङ्ख्यात्मक रुपमा कम काम गर्ने तर काम गरेपछी पछाडी फर्केर हेर्नु नपर्ने काम गर्ने आमिर यतिबेला आफ्नो आउँदो चलचित्र ‘लाल सिंह चड्ढा'को लागी तयारीमा छन् ।

चलचित्रको गुणस्तरको विकास गर्न स्क्रिप्ट लेखन कार्यशाला

उत्कृष्ट चलचित्र निर्माणको लागी उत्कृष्ट स्क्रिप्ट तयार पारिनु पर्छ भन्ने बहस चल्न थालेको छ । यसैबिच चलचित्रको स्क्रिप्ट लेखन शैली र यस प्रतिको धारणा कसरी विकास गर्न सकिन्छ भन्ने उद्देश्यका साथ नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले सिनेमाको स्क्रिप्ट लेखन कार्यशाला गर्ने भएको छ ।

हाजिरी जमानतमा रिहा भएका प्रनेश प्रहरीको निगरानीमै

चलचित्र 'वीर विक्रम २'को समीक्षाको विषयलाई लिएर ‘साइबर क्राइम’ अभियोगमा थुनामा रहेका मेम नेपालका होस्ट प्रनेश गौतमलाई हाजिरी जमानतमा रिहा भएको २४ घण्टा बित्न नपाउँदै पुन: हिरासतमा लिइएको छ ।

दुइ महिना अघि सर्यो अक्षयको 'सुर्यवंशी', सलमानसँग दर्शक आक्रोशित

अक्षय कुमार स्टारर चलचित्र 'सूर्यवंशी' २०२०को इदमा रिलिज हुने भनिएको थियो । यही डेटमा सलमान खानको ‘इन्शाअल्लाह’ पनि रिलिज गर्ने भनिएको थियो ।