2083 अश्विन 20, मंगलबार

'सप्तरङ्ग २' को सातौँ रङ्ग जितु नेपाल

 नयॉ रङ्ग जोड्ने क्रममा सातौँ रङ्गको रूपमा सोमबार हास्य कलाकार जितु नेपाल (मुन्द्रे)लाई स्वागत गरेको ग्रिष्मा ब्रोडकाष्टिङका निर्देशक ग्रिहेन्द्र घिमिरेले सार्वजनिक गरेका छन् ।

‘प्रेम गीत ३’मा क्रिस्टिना स्नेहा र रिया टप ५मा

उत्कृष्ट २५ जना छानिएका थिए जसमा केही परिचित अनुहार थिए त केही नयाँ । ती २५ जनाबाट टप पाँच छानिएका खबर आएको छ । क्रिस्टिना गुरुङ, स्नेहा पौडेलसँगै रिया न्यौपाने टप ५मा परेका छन् भने बाँकी दुईको नाम अझै गोप्य राखिएको छ ।

‘राम्रो-नराम्रो जे होस चर्चामा आउनु पर्यो’ -आँचल शर्मा

उनले मानिसको नाम सकारात्मक रूपमा होस् या नकारात्मक रूपमा होस्, आउन चाहिँ पर्छ र आफ्नो नाम पनि आइरहेकोमा खुसी भएको कुरा  व्यक्त गर्छिन् ।

मोहनको ‘मायाको खेल'मा प्रियंका कार्की र आयुष्मान( भिडियो)

प्रियंका कार्की, आयुष्मान देशराज जोशी फिचर्ड म्युजिक भिडियो ‘मायाको खेल’ सार्वजनिक भएको छ ।

बलिउडका ‘क्युट कपल’ टाइगर र दिशाको ब्रेकअप ?

दुईको ब्रेक अप भएको खबर सार्वजनिक भएको छ । पछिल्ला केही हप्तादेखि उनीहरू दुवै आफ्नो सम्बन्धका बारेमा निकै गम्भीर देखिएका छन् भने पिंकभिलामा प्रकाशित एउटा रिपोर्टका अनुसार दिशा र टाइगरले छुट्टिने निर्णय गरिसकेका छन् ।

चलचित्र ‘मालिका’का निर्माता/लेखक नरबहादुर कार्की पक्राउ: रेखाले पोखिन् आक्रोश

प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य भएको भन्दै चलचित्र ‘मालिका’का निर्माता तथा लेखक नरबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

चलचित्र ‘एकलब्य’को गीत तथा प्रदर्शन मिती सार्वजनिक( भिडियो)

चलचित्र ‘एकलब्य’को पहिलो गीत ‘पूर्वै चल्नेया रेल…' सार्वजनिक हुनुका साथै चलचित्रको प्रदर्शनको नीति तोकिएको छ ।

‘दाल भात तरकारी’को ५१ औँ दिन सेलिब्रेसनमा को को पुगे कलाकार (फोटो फिचर) 

सुदन केसीको निर्देशन र मह सञ्चारको प्रस्तुति रहेको चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, पुष्प खड्का, आँचल शर्मा, वर्षा राउत, किरण केसी, बसुन्धरा भुसाल लगायतका कलाकारको मुख्य भूमिका रहेको थियो । 

चलचित्र 'चपली हाइट ३' निर्माण हुने, निकेश खड्काले निर्देशन गर्दै

नेपाली सफल चलचित्रहरूका धमाधम सिक्वेल निर्माण भइरहेका बेला अर्को सफल चलचित्र ‘चपली हाइट’को तेस्रो सिरिज निर्माण हुने भएको छ ।

चलचित्र 'सानो मन'को शिर्ष गीत रिलिज (भिडियो)

सुयोग गुरुङको डेब्यू निर्देशनमा निर्माण भएको चलचित्र 'सानो मन'को शीर्ष गीत रिलिज भएको छ । आइतबार युट्युबमार्फत रिलिज गरिएको गीतले सम्पूर्ण चलचित्रको थिम बोकेको छ ।