गायक अनुप ओझाको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘वारिको डाँडामा म...’ बोलको म्युजिक भिडियो हालै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
नायिका अशिष्मा नकर्मी वैवाहिक जीवनमा बाँधिएकी छिन् । अशिष्माको सोमबार बानेश्वर निवासी व्यापारी नविज चन्द्र प्रधानसँग विवाह सम्पन्न भएको हो । उनले मागी विवाह गरेकी हुन् ।
चलचित्र ‘कोहलपुर एक्सप्रेस’को शीर्ष गीत सार्वजनिक भएको छ । अभिनेत्री केकी अधिकारीको निर्माण र विशाल भण्डारीको निर्देशन रहेको चलचित्रको शीर्ष गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।
अभिनेता दयाहाङ राई अभिनित चलचित्र ‘नेप्टे’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रम बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
नायिका अशिष्मा नकर्मी वैवाहिक जीवनमा बाँधिएकी छिन् । अशिष्माको सोमबार बानेश्वर निवासी व्यापारी नविज चन्द्र प्रधानसँग विवाह सम्पन्न भएको हो । उनले मागी विवाह गरेकी हुन् । परिवारको इच्क्षा अनुसारनै आफूले मागी विवाह गरेको उनले बताइन् ।
शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘गाँजाबाजा’ले यति बेला राम्रो प्रतिक्रिया पाइरहेको छ। सनिकार राखिएको प्रेस सोमा चलचित्र हेरेका पत्रकारहरूले राम्रो रहेको प्रतिक्रिया दिएका थिए । चलचित्र हेरेर निस्किएका अधिकांश दर्शकले गाँजाबाजा हेर्दा मज्जा आएको प्रतिक्रिया दिएका छन् ।
सत्यकथामा आधारित रहेको चलचित्र ‘बोबी’को टिजर सार्वजनिक भएको छ । मिलन चाम्सको निर्माण र निर्देशन रहेको चलचित्रमा रियल जोडी कविता गुरुङ र उमेश थापाको मुख्य भुमिक रहेको छ ।
चलचित्र ‘तिमीसँग’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार काठमाण्डौँमा आयोजित कार्यक्रममा चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
केही समयदेखि अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह विभिन्न कारणले विवादमा आइरहेकी छिन् । कहिले गाउँले रोल र कहिले संवेदशिल अङ्गमा खोपिएको ट्याटुको कारण सामाजिक सञ्जालमा उनको निकै आलोचना भएको थियो ।
उनले बलिउडमा मात्र नभएर हलिउडका चर्चित व्यक्तिहरू टम क्रूज,एन्जिलना जोली,लिनार्दो दि कार्पिकोलाई समेत पछि पार्दे दोस्रो स्थान हात पारेका हुन्। यसै गरी पहिलो नंम्बरमा भने अमेरिकी रियालिटी शोकी प्रस्तोता किम करदशन परेकी छिन् ।