2083 अश्विन 16, शुक्रबार

जब दयाहाङ बने राजेश हमाल, हेर्नुस ‘मिस्टर झोले’को मेकिङ (भिडियो)

पौष २८ गते प्रदर्शनको तयारी गरिरहेको चलचित्र ‘मिस्टर झोले’को मेकिङ भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा सुटिङ्ग स्थलमा भएका दृश्यहरू समावेश गरिएको छ ।

हङकङमा एक्लो भइन् केकी !

केही समय अघि हङकङ पुगेकी अभिनेत्री केकी अधिकारी एक्लो भएकी छिन् । केकीले एक्लोपन महसुस गरेको वास्तविक जीवनमा नभइन् गायक स्वरुपराज आचार्य र गायिका प्रविशा अधिकारीको नयाँ गीतमा हो ।

युट्युबमा आर्यन–प्रियंका जोडी हिट, हलमा होला त फिट ? 

चलचित्र ‘के म तिम्रो होइन र’बाट सिनेनगरीमा पाइला चालेका नायक आर्यन अधिकारी र अभिनेत्री प्रियंका कार्कीको जोडीलाई युट्युबमा धेरैले रुचाएका छन् । आर्यन र प्रियंकाको जोडी बाँधिएर चलचित्र ‘बटरफ्लाइ’ तयार भएको छ ।

'क्याप्टेन'मा यी हुन अनमोलकी नयाँ हिरोइन !

नायक अनमोल कसी अभिनित नयाँ चलचित्र ‘क्याप्टेन’मा नायिका फाइनल भएको छ । दिवाकर भट्टराईको निर्देशन रहने चलचित्रमा अनमोलसँग नव नायिका उपासना सिंह ठकुरीले रोमान्स गर्ने भएका छन् ।

सन्ध्यालाई करियरको सकस !

चलचित्र ‘ड्रिम्स’बाट अनमोल केसीसँग छोटो भूमिका देखिएकी नायिका हुन् सन्ध्या केसी । मोडलिङ र टेलिभिजन प्रस्तोता हुदैँ चलचित्रमा पाइला चालेकी सन्ध्याले पहिलो गाँसमा नै ढुङगा चपाउनु पर्‍यो । चलचित्र ‘ड्रिम्स’ सुपरहिट भयो । यसै चलचित्रबाट नायक अनमोल केसीले प्रशंसा पाए भने नायिका साम्राज्ञी राज्यलक्ष्मी श

प्रियंका भन्छिन् ‘बिहे गर्न सुहाउने केटा छैन’ 

बलिउडमा मात्र नभई हलिउडमा समेत चर्चा बटुल्न सफल भएकी अभिनेत्री प्रियंका चोपडा केही दिन अगाडी एक अवार्ड समारोहको लागी मुम्बई पुगेकी थिइन् । उक्त अवार्ड सोमा प्रियंकाले दमदार प्रस्तुति समेत दिइन् ।

फ्राइडे रिलिजमा ‘टाइगर जिन्दा हे’ र नेपाली ‘ब्याड व्याइ’

आज शुक्रवारबाट देशभरको हलहरुमा बलिउड चलचित्र ‘टाइगर जिन्दा हे’ र नेपाली चलचित्र ‘ब्याड व्याइ’ प्रदर्शनमा आएको छ । 

‘लालपुर्जा’मा विपिन र सौगातको फरक रूप (ट्रेलर)

चलचित्र ‘लालपुर्जा’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा बिहीबार एक कार्यक्रम बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । चलचित्रको ट्रेलरमा अभिनेताद्धय विपिन कार्की र सौगात मल्ललाई फरक गेटअपमा देखाइएको छ ।

हेर्नुस् यस्ताे छ ‘शेरबहादुर’काे टिजर 

चलचित्र ‘शेरबहादुर’को टिजर सार्वजनिक गरिएको छ । सस्पेन्सले भरिएको टिजरमा अभिनेता सुनिल थापालाई डरलाग्दाे लुक्समा देखाइएको छ । आर राजवंशीको निर्देशनमा बनेको चलचित्र शेरबहादुरको केही समय अघि एक गीत सार्वजनिक भएको थियो ।

यसरी भएको थियो दया र वर्षाको ‘मिस्टर झोले’ सुटिङ (फोटो फिचर)

पौष २८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मिस्टर झोले’को सुटिङ सेटबाट तस्बिर बाहिरिएको छ । रामबाबु गुरुङको निर्देशनमा रहेको चलचित्रमा दयाहाङ राई, वर्षा राउत, दीया पुन, बुद्धि तामाङ, बिजष् बराल, प्रविन खतिवडा, अरुणा कार्कीको अभिनय रहेको छ ।