2083 अश्विन 15, विहिबार

विनयको ‘स्याडविच मी’लाई भल्गर ट्याग, भयो ब्याण्ड !

फागुन ११ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘रोमियो एण्ड मुना’को पहिलो गीत ‘स्याडविच मी’को भिडियोलाई टेलिभिजन च्यानलहरुले प्रसारण गर्न अस्वीकार गरेको छ ।

पौष १४ बाट ‘म त परदेशी’ हल–हलमा 

विदेशी भूमिमा भोग्ने पिडालाई प्रस्तुत गरिएको चलचित्र ‘म त परदेशी’ पौष १४ गतेबाट प्रदर्शन हुने भएको छ । प्रदर्शन हुन एक हप्तामात्र बाँकी हुँदा बुधवार चलचित्र युनिटले पत्रकार भेटघाट गरेको छ ।

सलमान नेपाल आउने पक्का, यस्तो छ तीन दिनकाे तालिका 

बलिउड अभिनेता सलमान खान नेपाल आउने पक्का भएको छ । सलमान २३ वर्षपछि फागुन २५ (मार्च ९)मा नेपाल आउने भएका हुन् । ओडिसी इन्टरटेनमेन्टले आयोजना गर्न लागेको कार्यक्रम ‘दबंग द टुर’का लागी सलमान तीन दिन सम्म नेपालमा हुने छन् ।

‘फिर्के’मा एकसाथ काम गरेकी नायिकाले लगाइन् ऋचालाई आरोप 

पछिल्ला केही दिन अघि अभिनेत्री ऋचा शर्माको चर्चा मिडियामा निकै चल्यो । बिशेषत शर्मा र चलचित्र ‘छक्का पञ्जा’ युनिट बिच फेसबुकमा केही दिन भनाभन चलेको थियो । यति बेला अभिनेत्री ऋचा शर्मालाई एक नायिकाले मानसिक रूपमा बिरामी भएको भन्दै फेसबुकमा स्टाटस लेखेकी छिन् ।

केकी र नाजिरको ‘राज्जा रानी’ प्रमोसनमा नाचे लालबाबु पण्डित

यही पौष २१ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘राज्जा रानी’को प्रमोसनको लागी चलचित्र टोली यति बेला मोफसलको यात्रामा निस्केको छ । मङ्गलवार प्रमोसनको क्रममा विराटनगर पुगेका चलचित्र टोलीलाई नेकपा एमालेका चर्चित नेता लालबाबु पण्डितले साथ दिएका छन् ।

सकियो ‘हैरान’को डबिङ, सत्यराज भन्छन् ‘२५ हजारको पान खाए’ 

विश्वकै कान्छा निर्देशक सौगात विष्टको निर्देशनमा तयार भइरहेको चलचित्र ‘हैरान’को डबिङ सकिएको छ । चलचित्रका गायक तथा अभिनेता सत्यराज आचार्यले डबिङ गरेसँगै चलचित्रको डबिङको सम्पूर्ण काम सकिएको निर्माण पक्षले बताएको छ । यति बेला निर्माण टिम डबिङ गरेपछि अन्य प्राविधिक कार्यमा जुटेको छ । ‘लभ यु बाबा’बाट न

सारीमा कति राम्री वर्षा ? (फाेटाे फिचर ) 

दर्जनौँ म्युजिक भिडियो हुदैँ चलचित्र ‘नाई न भन्नु ल ४’ बाट सिनेमा नगरीमा डेव्यु गरेकी नायिका हुन् वर्षा राउत । गत वर्ष वर्षाको लागी शुभ वर्ष रह्यो । उनी अभिनित तीन चलचित्रले लगातार हिटको स्वाद चाख्ने मौका पाए ।

सौराहामा यसरी हुदैँछ सुशीलको ‘लभ डायरिज’ सुटिङ 

नायक सुशील श्रेष्ठ अभिनित चलचित्र ‘लभ डायरिज’को यति बेला पर्यटकीय नगरी सौराहमा धमाधम छायाङ्कन भयरहेको छ  ।

 सिनेमा : उपभोक्तावादको सौन्दर्यमा महिला

सिनेमा समाजको प्रतिबिम्ब हो भन्छन् । हरेक समाजसंग उसले विरासत स्वरूप प्राप्त गरेका केही मूल्य र मान्यता हुन्छन् जसको आडमा समाज आफूलाई निर्देशित गर्छ । विश्व समुदायले प्राप्त गरेको विरासत हो लैगिंक विभेद ।  यो सनातन विरासतबाट सिनेमा क्षेत्र पनि अछुतो छैन । विश्वभर मौलाएको र फैलिएको सिनेमाको पहुँचमा ह

‘कुटुमा कुटु’को नयाँ रेकर्ड

नेपाली चलचित्र ‘२ रुपैयाँ’मा समावेश रहेको गीत ‘कुटुमा कुटु’ले नयाँ रेकर्ड बनाएको छ । यो गीतले युट्युबमा ४ करोड बढी भ्यु पाएको छ । जुन अहिले सम्म नेपाली युट्युबमा सर्वाधिक भ्यु हो ।