2083 अश्विन 16, शुक्रबार

अनमाेलकाे 'कृ'काे प्रतिक्षित गीत ‘यति यति पानी’ सार्वजनिक

दुई साता अघि नायक अनमोल केसी अभिनित चलचित्र ‘कृ’को ट्रेलर सार्वजनिक भयो । लामो समयसम्म ट्रेन्डिङमा बसेको उक्त ट्रेलरलाई हाल सम्म साढे १५ लाख बढीले हेरिसकेका छन् । ७ हजार बढी कमेन्ट आएको ट्रेलरमा अनमोलको द्धन्द्धात्मक शैली, उनको गेटअपलाई दर्शकले रुचाएका छन्

नेता बनेकी केकीकाे हेर्नुस् ट्रेलर (भिडियो)

अभिनेत्री केकी अधिकारी अभिनित सामाजिक चलचचित्र ‘गाउँकी छोरी’को ट्रेलर रिलिज भएको छ । ट्रेलरमा केकी गाँउपालिका अध्यक्ष बनेकी छिन् । स्थानीय सरकारले गाउँमा ल्याउन सक्ने परिर्वतनलाई चलचित्रमा देखाइएको छ ।

झाँगिदै दिपा र पूजाकाे मित्रता, कहिले सम्म टिक्ला ?

नेपाली सिनेमा नगरीमा सम्बन्ध जोडिनु र तोडिनु सामान्य कुरा हो । कलाकारहरू जति समय सम्बन्ध जोड्नि लगाउन्छन् उति नै चाडो तोडन् आतुर हुन्छन् ।पछिल्लो समय अभिनेत्री दिपाश्री निरौला र पूजा शर्माको मित्रिता भने झागिन्दै गएको छ ।

रेकर्ड सहित ट्रेण्डिङ नम्बर १ मा 'शत्रु गते'को रुपै मोहनी

हिजो सार्बजनिक चलचित्र 'शत्रुगते'को रुपै मोहनी बोलको गीतले नयाँ किर्तिमान कायम गरेको छ । उक्त गीतलाई सार्बजनिक गरिएको २४ घण्टामा ८ लाख ५० हजार भन्दा बढी पटक हेरिएको छ जुन अहिले सम्म कै धेरै भ्यु हो । गीतले दर्शकबाट पनि उत्तिकै सकारात्मक प्रतिक्रियाहरु पाईरहेका छ ।

सलमान खानसँग कट्रिना कैफ पनि नेपाल आउँदै 

नेपालमा हुन लागेको ‘दबङ टूर रिलोडेड’मा अभिनेता सलमान खानसँग अभिनेत्री कट्रिना कैफ पनि आउने भएकी छिन् । सलमानको म्युजिकल टूरमा कैफ पनि रहने खबर बलिउड हंगामाले जनाएको छ।

नलेखिएको भाग्य कुरेर आँसु झार्ने 'चिसो भञ्ज्याङ्'

कहिलेकाँही मृत्युु पनि एक सपना बनिदिन सक्छ।  आफूले रोजेको बाटो हिँड्न नपाउँदा र आफूले देखेको सपना बाँच्न नपाउँदा मानिसले हरेक रात निन्द्रामा अर्को चिर निन्द्राको सपना देख्न सक्छ।  मानिसका आँखा वास्तवमै भ्रामक हुन्छन् यसो भनौँ हामीले सोचे अनुसार नै हाम्रा आँखाले दृश्यहरू सृजना गर्छन्।

‘आमैले भन्थे...’को रिमिक्सिमा अनुप (भिडियो)

चलचित्र ‘झमक बहादुर’को रिमिक्सि गीत ‘आमैले भन्थे धाराको पानी....’ सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमबिच चलचित्र गीत सार्वजनिक गरिएको हो ।

टर्कीमा प्रियंका र प्रदीपको जोडी, हेर्नुस् सुटिङकाे ५ तस्बिर 

लन्डन, स्कटल्याण्ड हुँदै टर्कीको स्थानबुलमा पुगेर चलचित्र ‘लिलिबिली’को छायाँकन सकिएको छ ।

आर्यन र प्रियंकाको ’बटरफ्लाइ’ शीर्ष गीत रिलिज (भिडियो)

यही पौष  २८ बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बटरफ्लाई’को नयाँ गीत सार्वजनिक भएको छ । शीर्ष गीत भन्दै निर्माण पक्षले बिहीबार साँझ गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

हेर्नुस् रेखा र आर्यनको ‘रुद्रप्रिया’ अब युट्युबमा 

अभिनेत्री रेखा थापा र अभिनेता आर्यन सिग्देल अभिनित चलचित्र ‘रुद्रप्रिया’ युट्युबमा सार्वजनिक भएको छ । कात्तिक २ गते लक्ष्मी पूजाको दिन रिलिज भएको चलचित्र छोटो समयमा नै युट्युबमा सार्वजनिक भएको हो ।