2083 अश्विन 14, बुधबार

'हामी साथी भन्दा बढि परिवार हाैँ' :- पल -अाँचल

चलचित्र ‘नाई नभन्नु ल ४’बाट नायक पल शाह र नायिका आँचल शर्माले एकसाथ सिने नगरीमा डेव्यु गरेका हुन् । पहिलो चलचित्रबाट नै नजिक बनेका यी दुईले केही म्युजिक भिडियो र चलचित्र ‘जोनी जेन्टलम्यान’मा सँगै काम गरिसकेका छन् । आफुलाई म्युजिक भिडियोबाट स्थापित गराउन सफल भएका पलको जोनी जेन्टलम्यान तेस्रो चलचित्र

दर्शकको उत्साहजनक सहभागिता पछि सी.डी.सी र अस्टनारायणमा दुईको नोटमा 'दुई रुपैयाँ'

चलचित्र 'दुई रुपैयाँ' यतिबेला दोस्रो हप्तामा प्रर्दशन भइरहेको छ । असिम शाह निर्देशित र आसिफ शाह र निश्चल बस्नेतको मुख्य भूमिका रहेको चलचित्रलाई दर्शकले निकै मन पराइरहेका छन् । पहिलो हप्तामा नै ४ करोड भन्दा माथिको ग्रस कलेक्सन गरेको चलचित्रले दोस्रो हप्ता पनि उत्तिकै उत्साहजनक ब्यापार गरिरहेको छ ।

रिलमा भयानक, रियलमा साधारण मेनुका प्रधान (फोटो फिचर) 

चलचित्र ‘रेसम फिलिल’बाट उदाएकी नायिका हुन् मेनका प्रधान । तर उनी आफूलाई नायिका भन्दा कलाकारको रूपमा चिनाउन चाहन्छिन् । हुन पनि मेनकानै मुख्य नायिका भएको चलचित्र खासै आएका छैनन् । रंगमञ्च हुँदै चलचित्रमा प्रवेश गरेकी प्रधानले आफूलाई अभिनयमा अब्बल साबित गरिसकेकी छिन् ।

यी हुन् ९ डरलाग्दा चलचित्र, जुन एक्लै बसेर हेर्ने सकिन्न

विश्वमा बन्ने चलचित्रको तथ्याङ हेर्ने हो भने २० प्रतिशत चलचित्र हरर बनिरहेका छन् । हरर चलचित्र हेर्ने दर्शकको आफ्नै जमात छ । हरर चलचित्र हेरेर दर्शक डराउने अनि रमाउने गर्छन् । आज हामी चर्चा गछौँ , ९ त्यस्ता डरलाग्ने चलचित्रहरुको बारेमा जसले दर्शकलाई डराउन समेत सफल भएको छ भने अवार्ड पनि हात पार्न सफल

प्रदर्शन अगावै ‘छक्का–पञ्जा २’को गीतलाई एक करोड 

प्रदर्शन हुन ८ दिन बाँकि रहन्दा चलचित्र ‘छक्का–पञ्जा २’मा समावेश भएको गीत ‘ए दाजु नसमाऊ नाडीमा, हीलो लाग्ला नाइलनको साडीमा’ बोलको गीतलाई युट्युबमा एक करोड पटक हेरिएको छ । चर्चाको साथै विवादमा रहेको गीतले थोरै समयमा नै करोड क्लबमा प्रवेश गर्ने सफल भएको हो ।

ऋचाको लगानी र अर्पणको निर्देशनमा बन्ने भयो ‘सुनकेसरी’

अभिनेत्री ऋचा शर्माको लगानी र अभिनेता अर्पण थापाको निर्देशनमा चलचित्र ‘सुनेकसरी’ बन्ने भएको छ । चलचित्र युनिटले अस्ट्रेलियामा शुभमुर्हुत गरेको छ । सिड्नीमा आयोजित एक कार्यक्रम बिच चलत्रिचको औपचारिक निर्माण घोषणासँगै शुभसाइत गरिएको थियो ।

गायक दिपक लिम्बुसँग प्रेममा परेकी मिलन अमात्यले दिइन् श्रीमानलार्इ डिर्भोस 

पाश्र्व गायनमा कब्जा जमाइरेकी गायिका मिलन अमात्यको श्रीमानसँग डिर्भोस भएको छ । श्रीमान मेन्सन अमात्यसँग उनको काठमाडौँ जिल्ला अदालतमा डिर्भोस भएको हो । गायिका मिलनसँग डिर्भोस भएको उनका श्रीमान मेन्सनले मिडियालाई जानकारी दिएका छन् ।

‘बहुपती’को कथा र ८ करोड लगानीमा बन्ने भयो ‘सुर्योदय’

करिब नौँ बर्ष अघि निर्माण घोषणा गरिएको चलचित्र ‘सुर्योदय’ अब बन्ने भएको छ । चलचित्रलाई निर्देशक आकाश अधिकारीले निर्देशन गर्ने भएका छन् । घरको जेठो दाईले विहे गरेको युवतीलाई बाँकी भाईहरुले आफ्नै पत्नी मान्नु पर्ने’ बहुपती प्रथामा निर्माण हुने चलचित्रलाई ‘द स्काई मुभिज’ले निर्माण गर्ने लागेको हो । चलच

प्रदीप खड्का सुपरस्टारको दौडमा, २२ लाख पारिश्रमिक, ५३ लाखको कार उपहार

चलचित्र ‘प्रेमगीत’बाट एकाएक चर्चामा आएका नायक प्रदीप खड्काको चर्चा पछिल्लो समय निकै चुलिएको छ । हालै प्रदर्शनमा आएको ‘प्रेमगीत २’ले अझ प्रदिपलाई व्यस्तको साथै अभल बढी लाइमलाइटमा ल्यायो । केही दिन अघि मात्र उनले चलचित्र ‘लिलिबिली’मा २२ लाख पारिश्रमिक लिएर प्रदीप नेपालका सबै भन्दा महँगा नायक बनेका छन्

टुँडिखेलमा निशान, बुद्ध र प्रतापले गाउँदा यसरी ढले केटिहरु (भिडियो सहित)

टुँडिखेलमा निशान, बुद्ध र प्रतापले गाउँदा यसरी ढले केटिहरु (भिडियो सहित)