चलचित्र 'मेरो पैसा खोई'को पहिलो गीत सार्वजनिक भएको छ । आउँदो दशैँको छेको पारेर फूलपाती (असोज ११) मा प्रदर्शन हुने भनिएको चलचित्रको पहिलो गीत शुक्रबार युट्युब मार्फत सार्वजनिक भएको हो । प्रदर्शन हुन् हप्ता दिन समेत बाँकी नहुदा निर्माता तथा चलचित्रका निर्देशक रोज राणाले मेरो पैसा खोइ असोज ११ गते नै प्
चलचित्र 'बाबु कान्छा'को पहिलो गीत सार्वजनिक भएको छ । 'चन्द्रमा झैँ राम्री छौ' बोलको गीत शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रम बिच सार्वजनिक गरिएको थियो ।
२०७३ ब्लकबस्टर फिल्म ‘छक्का–पञ्जा’को सिक्वेल हो ‘छक्का–पञ्जा २’ । चलचित्रलाई दिपाश्री निरौलाले निर्देशन गरेकी हुन् । यही आउँदो फूलपाती अर्थात् असोज ११ गते प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘छक्का–पञ्जा २’लाई दीपकराज गिरीले निर्माण गरेका हुन् । चलचित्रको गीत, संगीत र ट्रेलर सार्वजनिक भैसकेको छ। विभिन
गायिका मलिना राईको आवाजमा रहेको ‘तल्लाघरे साईला’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । संचारकर्मी दीपेन्द्र घिमिरेको शब्द, एस.डी योगीको संगीत र रिकेश गुरुङ “किज“ को एरेन्ज रहेको गीत हालै सार्वजनिक भएको हो । गीतको भिडियोलाई सान थापाले निर्देशन गरेका छन् भने भिडियोमा नायक गौरव पहारी र बेबो आचार्यको
आज शुत्रबार सिनेमा हलमा दुई नेपाली चलचित्रहरु रिलिज भएका छन् । जसमा ‘द मंगोलियन हार्ट’ र बंगाली चलचित्रलाई नेपालीमा डब गरिएको चलचित्र ‘यति’ रहेको छ । एक्सन र रोमान्टिक जनरामा बनेको चलचित्र ‘द मंगोलियन’ हार्टलाई एलआर लामाले निर्देशन गरेका हुन् ।
चलचित्र ‘ऐश्वर्य’को ट्रेलर सार्वजनिक भएको छ । बिहिबार काठमाडौँमा आयोजित एक कार्यक्रम बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा ‘ऐश्वर्य’ पात्रको लागी चलचित्रका दुई अभिनेता रमेश उप्रेती र प्रशान्त ताम्राकार बिचको भिडिन्तलाई देखाईएको छ । एक्सन र रोमान्सले भरपुर ट्रेलरमा अभिनेत्री केकी अधिकार
नायिका सुष्मा कार्कीले बलिउड अभिनेता सलमान खानलाई भेटेको समाचारले यतिबेला मिडियामा स्थान पाइरहेको छ । कार्यक्रमको सिलसिलामा लण्डन पुगेकी सुस्माले मंगलबार बलिउड अभिनेता सलमान खानलाई एक स्टोरमा भेटेकी थिइन् । उनले फेसबुकमा ‘माई लभ’ भनेर सलमानसँग खिचिएको दुई तस्बिर पोस्ट गरेकी थिइन् ।
गायिका योजना पुरीको नयाँगीत ‘भगायो डाइबरले’ सञ्चारकर्मी तथा गायिका योजना पुरीको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘भगायो डाइबरले’ बोलको गीत हालै बजारमा ल्याएकी हुन् । चर्चित ढुङ्गेलको शब्द र बिनय केटुको संगित संयोजनमा तयार भएको गीतमा गौरभ दपर्णको संगीत रहेको छ ।
आफ्नो जन्मदिनको अवसर पारेर हाँस्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ले नयाँ बस्तीको शिलान्यास गरेका छन् । बुधबार बिहान श्रीमती कुञ्जना घिमिरे ‘सुन्तली’सँग रौतहटको सन्तपुर पुगेका सितारामले एकिकृत वस्ती निर्माणको सुरु गरेका हुन् ।
अभिनेत्री प्रियंका कार्कीको नृत्यमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । चलचित्र ‘फाटेको जुत्ता’मा समावेश भएको ‘चोली’ बोलको गीत बुधबार काठमाडौँमा आयोजना गरिएको एक कार्यक्रम बिच सार्वजनिक गरिएको हो । गीतमा चलचित्र मुख्य नायिका समेत रहेकी कार्कीले आइटम नृत्य गरेकी छिन् । प्रियंकालाई सोही चलचित्रका मुख्य