2083 अश्विन 14, बुधबार

रेडियो नाटक देखि हलसम्मकाे ‘दीपक–दिपा’को यात्रा 

करिब दुई दशक देखि कलाकारितामा एकसाथ देखिन्दै आइरहेको जोडी हो , दीपक–दिपा उर्फ दिपकराज गिरी र दिपाश्री निरौला । रेडियो नाटकबाट सुरु भएको यी दुईको यात्रा यति बेला हल–हल सम्म जोडिएको छ । पुराना दिन सम्झिन्दै दीपक भन्छन् ‘हाम्रो पहिलो भेट रेडियो नेपालमा भएको थियो । त्यही क्रममा रामविलास र धनियाँको कार्य

नयाँ थिएटर ‘पुरानो घर’को शिलान्यास 

नाट्यकर्मीद्धय सुलक्षण भारती र सिर्जना अधिकारीले ‘पुरानो घर’ नामक नाट्य समूह स्थापना गरेका छन् । दसैँको पुर्णिमामा अग्रज रंगकर्मीहरुबाट टिका थाप्दै बिहीबार राजधानीको सिनामंगलमा ‘पुरानो घर’ नाट्य समूहको शिलान्यास गरिएको हो ।

रारामा रमाउदै नायिका वर्षा राउत (फोटो फिचर) 

नेपाली सिनेमा क्षेत्रमा उदाएकी नायिका हुन् वर्षा राउत । म्युजिक भिडियोमा हुदैँ उनले चलचित्र ‘नाई न भन्नु ल ४’ बाट सिनेमामा डेव्यु गरेकी हुन् । पहिलो चलचित्र सफल भएसँगै उनी अभिनित चलचित्र ‘छक्का पञ्जा’ र ‘जात्रा’ सुपरहिट भए ।

रिलिज नजिक ‘रुद्रप्रिया’, तर माैन आर्यन र रेखा

चर्चा र विवादमा आइरहने अभिनेत्री भित्र पर्छिन् रेखा थापा । विगत दुई दशक देखि सक्रिय रूपमा चलचित्र क्षेत्रमा लागिरहेकी रेखा अभिनित चलचित्र ‘रुद्रप्रिया’ यति बेला प्रदर्शनको नजिक आइसकेको छ । कात्तिक २ गते प्रदर्शन मिति तोकेको ‘रुद्रप्रिया’लाई रेखा स्वयंमले निर्माण गरेकी हुन् । तर, चलचित्रकी मुख्य अभिन

‘रोमियो’को सपोर्टमा बलिउड गायक अंकित तिवारी नेपाल आउँदै 

बलिउडका चर्चित पाश्र्व गायक अंकित तिवारी आफ्नो नयाँ म्युजिक भिडियो प्रमोसनको लागी नेपाल आउने भएका छन् । चितवनमा यही अक्टोबरमा आयोजना हुन लागेको कन्सर्टमा सहभागी हुन उनी नेपाल आउन लागेका हुन् । कन्सर्ट चितवनको क्याम्पस चौरमा आयोजना हुँदैछ ।  

दोस्रो हप्तामा ‘छक्का–पञ्जा २’

 निर्देशक दिपाश्री निरौलाको निर्देशनमा तयार भएको चलचित्र ‘छक्का–पञ्जा २’ सफलताको साथ दोस्रो सातामा प्रवेश गरेको छ । गत साता बुधवार, फुलपातीको दिन प्रदर्शनमा आएको चलचित्रले ओपनिङसँगै पहिलो साता बम्पर सुरुवात गरेको हो । चलचित्र वितरकले दिएको जानकारी अनुसार चलचित्रले पहिलो साता करिब ८ करोडको हाराहारीमा

माग्ने बुढाको मामाघर देखि बुद्धि तामाङको दशैंको रमाइलो घटना

हिन्दुहरूको महान् चाड बडा दसैँ प्राय सबै नेपालीहरूको लागी विशेष हुन्छ । दसैँमा अझ विशेष बा्रल्यकालका धेरै यादहरू जोडिएका हुने गर्दछन् । बाल्यकारको रमाइलो पल सम्झन्दै कलाकार केदार घिमिरे उर्फ माग्ने बुढा भन्छन् ‘हजुरबुवाको घरमा टाढा थियो । सबै परिवार टिका लगाउन हिड्दा फुपु दिदीले झुक्काउदै हिडाउनु हु

अनमोल केसी देखि रेखा थापाले यसरी मनाए दशैँ (फोटो फिचर)

अनमोल केसी देखि रेखा थापाले यसरी मनाए दशैँ

रेकर्ड ब्रेकर 'छक्का-पन्जा २ ', ३ दिनको कमाई ३ करोड माथी

गत बर्षको सबै भन्दा बढी ब्यापार गर्न सफल चलचित्र 'छक्का पन्जा'को सिक्वेल 'छक्का पन्जा २' यति बेला प्रर्दशनरत छ । 'छक्का पन्जा'ले झै 'छक्का पन्जा २'ले पनि रेकर्ड कायम गर्न सफल भइरहेको छ । चलचित्रको ब्यापार र प्रतिक्रियालाई लिएर निर्माण पक्ष निकै खुशी छन् ।

'फाटेको जुत्ता'को ट्रेलर ट्रेन्डिङ नम्वर १ मा

गत सोमबार एक कार्यक्रमका बीच सार्बजनिक 'फाटेको जुत्ता'को ट्रेलरले दर्शकको मन जित्न सफल भइरहेको छ । ट्रेलर सार्बजनिक भएसंगै चलचित्रको चौतर्फी चर्चा बढ्न थालेको छ । चर्चासंगै चलचित्रको ट्रेलर यतिबेला नेपाल ट्रेन्डिङ नम्वर १ मा रहेको छ ।