2083 अश्विन 14, बुधबार

मल्टिप्लेक्समा 'छक्का-पञ्जा २' लाई सर्वाधिक शो, बुकिङ गरियो खुल्ला 

यस बर्षको बहुप्रतिक्षित चलचित्र 'छक्का-पञ्जा २' को बुकिङ खुल्ला गरिएको छ । असोज ११ गते, फूलपातीदेखि प्रदर्शनमा आउन लागेको चलचित्रले मल्टिप्लेक्स हलमा सर्वाधिक शो संख्या पाएको छ । दिपाश्री निरौलाको निर्देशन रहेको चलचित्रलाई क्युएफएक्स २६ शो दिएको हो ।

‘तान्द्रो’मा माओवादी लडाकु बनेका दयाहाङ राई (ट्रेलर)

१२ बर्षे जनआन्दोलनको घटनालाई मुख्य बिषय बस्तु बनाइएको चलचित्र ‘तान्द्रो’को ट्रेलर सार्वजनिक भएको छ । सत्य घटमा आधारित रहेको चलचित्रमा अभिनेता दयाहाङ राईको मुख्य भुमिका रहेको छ । बिभिन्न अन्तराष्ट्रिय चलचित्र महोत्सबमा सहभागी जनाइसकेको ‘तान्द्रो’ नेपालमा भने कात्तिक २४ गते प्रदर्शन हुने भएको छ ।

‘खाली हुँदै गयो गिलास’ भन्दै ‘मेला’मा यसरी नाचे आमेष, अशिष्मा र सलोन

चलचित्रमा अष्ट महर्जनको द्धन्द्ध, हरी प ।न्तको कथा रहेको छ । कात्तिक २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारी गरे मेलामा सलोन, आमेष र अशिष्माको साथै बसन्त भट्ट, निरज श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ l

'रुद्रप्रिया'को नयाँ गीत, रेखालाई 'तिम्रो बाहेक अरु को छ र ?' भन्दै आर्यन

रेखा फिल्म्सको प्रस्तुति रहेको चलचित्र ‘रुद्रप्रिया’ को नयाँ गीत सार्वजनिक गरिएको छ । सार्बजनिक 'तिम्रो बाहेक अरु' बोलको गीतमा रेखा र आर्यन बीचको प्रेमलाई प्रस्तुत गरिएको छ ।

'चर्खा’मा दिलिप र जुनुले यसरी मर्काए कम्मर (भिडियो )

भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका छन् भने दिव्य सुवेदीले छायाँकन गरेका हुन् । गोविन्द गौतमले निर्देशन रहेको ‘चर्खा’मा सुरविना कार्की, रजनी केसी, सुशान्त कार्की, निर्जन थापा, दीलिप राइमाझी, जुनु रिजाल लगायतका कलाकारको अभिनय रहेको छ । चिलचित्रमा सुनिल अधिकारी, धर्मराज बर्तौला, गणेश भेटवाल,

'सकस’को ‘बिस्तारै बिस्तारै’ गीत (भिडियो)

चेतन सापकोटाको संगीत रहेको गीतमा राई नविन र करुणा हमालको स्वर छ । त्यस्तै शहदेव ढुंगानाको शब्द सृजना रहेको गीतलाई समीर मियाले कोरियोग्राफी गरेका हुन् ।

युट्युवमा हिट ‘ल्याङ ल्याङ’को भिडियो सार्वजनिक 

युट्यवमा ओडियो रुचाइएको गीत ‘ल्याङ ल्याङ’को भिडियो सार्वजनिक भएको छ । चलचित्र ‘रोमियो’मा समावेश भएको उक्त गीतका कभर भिडियो लगायत अडियोलाई युट्युबमा रुचाइएको थियो । शुक्रबार ‘ल्याङ ल्याङ’को ओर्जिनल भिडियो सार्वजनिक भएको हो ।

अन्तत : कोमल ओलीले छोडिन् राप्रपा, एमाले प्रवेशको तयारी

गायिका कोमल आलाी राप्रपा छोडेकी छिन् । राप्रपाको केन्द्रीय सदस्य समेत रहेकी ओलीले सोमबार अध्यक्ष केपी ओलीका हातबाट टीका लगाएर एमालेमा प्रवेश गर्न लागेकी हुन् ।

मिस युनिभर्समा पहिलो पटक नेपालबाट नग्मा श्रेष्ठ सहभागी हुदै

हरेक बर्ष आयोजना हुने नेपालको सार्वाधिक चर्चित ब्युटी प्याजेन्ट मिस नेपाललेको आयोजना गर्दै आइरहेको संस्था द हिडेन टर्ेजरले आफ्नो  २२ औ तथा मिस नेपालको २३ औ वार्षिकोत्सव  मनाएको छ । काठमाडौँको अन्नपुर्ण होटेलमा शुक्रबार पुर्व मिस नेपालहरुको साथै बिभिन्न व्यक्तित्वहरु बिच वार्षिकोत्सब मनाएको छ ।

बुद्ध लामा बने पहिलो नेपाल आइडल, प्रताप र निशान के बने ? 

गायनमा आधारित रहेको रियालिटी शो नेपाल आइडलको बिजेता बुद्ध लामा बनेका छन् । उनी नेपालको पहिलो नेपाल आइडल बन्न सफल भएका हुन् । २० बर्षका बुद्ध पोखराका हुन् । पुर्खोली घर धादिङ भएता पनि बुद्ध आफ्नो परिवारसँगै पोखरामा बस्दै आइरहेका छन् ।  त्यस्तै नेपाल आइडलको पहिलो रनअप भने निशान भट्टराई बनेका छन् । मोर