अभिनेत्री झरना थापाले दुई चलचित्र एकसाथ निर्देशन गर्ने घोषणा गरेकी छिन् । पहिलो चलचित्र ‘ए मेरो हजुर २’ले सफलता पाएपछि झरनाले ‘भगवत गीता’ र ‘ए मेरो हजुर ३’ निर्माण गर्ने बताएकी हुन् ।
नेपाली रजतपटमा नायिका मेनुका प्रधानको व्यस्ता अहिले बढ्दो छ । सानो–ठुलो जुनै पनि भूमिकालाई न्याय गर्ने सक्ने नायिका पर्ने प्रधानको यो वर्ष मात्र आधा दर्जन बढी चलचित्रहरु प्रदर्शनमा आइसकेका छन् ।
विदेशी रियालिटी शोहरुमा सहभागी हुने नेपालीहरूको नाम धेरै छ । कति त विजेता समेत छन् भने कतिले नाम कमाएका छन् । अझ बढी भारतीय रियालीटी शोहरुमा नेपालीले जितेको रेकर्ड धेरै छ । तर यति बेला चाइनिज भाषामा गीत गाएर सन्देश सिंह देउजा चर्चामा छन् । विगत केही समय देखि उनको एक भिडियो समाजिक सञ्जालमा भाइरल बनिर
पछिल्लो केही समय नेपाली चलचित्रले विदेशी चलचित्रलाई विस्तापित गर्दै आइरहेको छ । विदेशी चलचित्रको दबदबा रहेको अवस्थामा नेपाली चलचित्र चल्नु र लगानी उठाउनु नै ठुलो कुरा मानिन्छ । तर बर्षयता नेपाली चलचित्र हेर्ने हल–हलमा दर्शकको भिड बढ्दो छ ।
नेपाली चलचित्रमा अभिनय गर्ने सम्भावंना कति छ ? भनेर सोधिएको प्रश्नमा मनिषा भन्छिन् 'अवश्य पनि कुनै दिन काम गर्ने छु । राम्रो कथा र मेराे उमेर अनुसार सुहाउने भूमिका भयो भने काम गर्ने तयार छु ।' नेपाली राजनीतिबारे अनबिज्ञ रहेको बताउने मनिषालाई नेपालको नायक मध्य राजेश हमाल स्टाइलिस लाग्ने बताइन् ।
डण्डीबियो खेलको प्रवर्द्धनका लागि चलचित्र ‘डमरुको डण्डीबियो’ बन्ने भएको छ । काठमाडौँमा शुक्रवार एक कार्यक्रम बिच चलचित्रको निर्माण घोषणा गरिएको हो ।
असोज ११ गते उपत्यकामा प्रदर्शनमा आएको चलचित्र ‘मेरो पैसा खोइ ?’ आज शुक्रवारबाट उपत्यका बाहिरका हलहरुमा प्रदर्शन हुने भएको छ । प्रदर्शन हुन एक साता अगाडीमात्र रिलिज डेट लय गरेको चलचित्र ‘मेरो पैसा खोइ ?’ अर्को चलचित्र ‘छक्का पञ्जा २’ सँगै प्रदर्शनमा आएको थियो ।
उनले भारतीय संस्था ’यूनिक वर्ल्ड रेर्कड, मिराकल वर्ल्ड रेर्कड र एभरेष्ट वर्ल्ड रेर्कड’बाट संगीत क्षेत्रमा तीनओटा विश्व कीर्तिमानसमेत राखिसकेको बताए । सार्वजनिक गीतको भिडियोमा भने चलचित्र ‘२ रुपैयाँ’को आइटम गीत गरेकी सुमी मुक्तान र ‘भिमफेदी गाइज’ समुह फिचरिङ छन् । भिडियोलाई निर्मल लामाले निर्देशन गरे
फाल्गुन १७ गते प्रदर्शनको तयारी गरिरहेको चलचित्रमा निताको साथै सरोज खनाल, रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।
वरुण धवन अभिनित चलचित्र ‘जुडुवा २’ यति बेला प्रदर्शन भइरहेको छ । सफलताको साथ प्रदर्शन भइरहेको चलचित्रको व्यापार सय करोडमा प्रवेश गर्ने लागेको भारतीय मिडियाले जनाएको छ । कमेडी चलचित्रको रूपमा रहेको जुडुवा २ ले ६ दिनमा ९२ करोड को कमाई गरेको छ ।