2083 अश्विन 14, बुधबार

भारतिय रियालिटी सोमा नेपालीको कला, को कहाँसम्म पुगे?

पछिल्लो समय चर्चित विदेशी रियालीटि सोहरुमा नेपालीले सहभागीता जनाउने क्रम बढ्दो छ । कति त विजेता समेत बनेका छन् भने धेरैको चर्चा बढेको छ। जसका कारण लुकेर रहेका प्रतिभालाई धेरैले चिने।

अग्रज देखी नयाँ पुस्तासम्म को को पुगे 'इनास अवार्ड'मा ? (फोटो फिचार)

अग्रज देखी नयाँ पुस्तासम्म को को पुगे 'इनास अवार्ड'मा ?

रेखा थापाकाे ‘रुद्रप्रिया’ हेर्ने १६ वर्ष मुनिकालाई अभिभावक चाहिने !

अभिनेत्री रेखा थापा अभिनित चलचित्र ‘रुद्रप्रिया’लाई सेन्सर बोर्डले पीजी सर्टिफिकेट दिएको छ । चलचित्र हेर्ने अब १६ वर्ष मुनिका बालबालिकाले अभिभावकको साथ चाहिने छ । सेन्सरले कुनै पनि दृश्य नकाटेको र केही एक्सनको दृश्यको कारण पिजी दिएको चलचित्र अभिनेत्री थापाले बताइन् ।

अब पूर्वमा ‘लाटीको छोरो’

काठमाडौँको मण्डला नाटकघरमा सफलतापूर्वक मञ्चन भइसकेको नाटक ‘लाटीको छोरो’ अब पुर्वमा मञ्चन हुने भएको छ । आउँदो कात्तिक २५ गतेबाट १० दिनसम्म नाटक पूर्वको बिभिन्न स्थानमा मञ्चन हुने भएको हो ।

ऋषि धमला पत्नीले बनाउने फिल्म ‘अनुराग’बाट आउट पल शाह 

पछिल्लो समय सिनेवृतमा चर्चित नाम हो पल शाह । केही दिन अघि पल शाहले नयाँ चलचित्र ‘अनुराग’ साइन् गरेको खबर बाहिरिएको थियो । जसलाई संचारकर्मी ऋषि धमला पत्नी एलिजा गौतमले निर्माण गर्ने लागेकी थिइन् । तर यति बेला बुझिए अुनसार पलले उक्त चलचित्रबाट हात झिकेका छन् ।

नाच्न नजान्दा निखिललार्इ आपत्, भन्छन् ‘म नाच्दा ताली बजाईदिनु ’ 

एक्सन अभिनेता निखिल उप्रेतीलाई कुनै पनि गीतमा नृत्य गरेको कमै भटेन्छन् । आफूलाई एक्सन नायक भन्न रुचाउने निखिलले सम्भवत पहिलो पल्ट नाँचेको गीत सार्वजनिक भएको छ । बिहीबार काठमाडौँमा चलचित्र ‘पिंजडा ब्याक अगेन’को पहिलो गीत सार्वजनिक कार्यक्रममा पुगेका निखिल नाच्नु आफ्नो लागी निकै कठिन रहेको बताए ।

कलाकर्मीको साथमा यसरी मनाए निर शाहले ६४ औँ जन्मदिन

वरिष्ठ कलाकार निर शाहले आफ्नो ६४ औँ जन्मदिन आफ्ना नजिकका कलाकर्मीको साथमा मनाएका छन् । करिब ५ दशक देखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय रहेका शाहलाई टेलिभिजन क्षेत्रको भिष्मपितामाहको रूपमा मानिन्छन् ।

‘रानी’को साथ छोडेर अमेरिकामा मलिना 

पूर्व मिस नेपाल मलिना जोशी अभिनित चलचित्र ‘रानी’ यही कात्र्तिक २ गतेबाट प्रदर्शनमा आउदैँ छ । चलचित्र प्रदर्शनको नजिक आइरहन्दा चलचित्रकी मुख्य नायिका भने अमेरिका पुगेकी छिन् ।

‘कहीँ कतै’मा दिलीप रायमाझीको यस्तो लुक्स, हेर्नुस् अफिसियल ट्रेलर 

सविर श्रेष्ठ निर्देशित  चलचित्र ‘कहीँ कतै’को अफिसियल ट्रेलर इन्टरनेट रिलिज भएको छ । नेपालमा रिलिज डेट तय नगरिएको चलचित्र नोभेम्बर ६ मा भने भारतको पूर्वोत्तर राज्य सिक्किमका प्रिमियर हुने भएको छ ।

‘ऐश्वर्य’लाई कति महत्त्वपूर्ण केकीको साथ ?

कात्र्तिक ९ गते प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘ऐश्वर्य’को नयाँ पोस्टर सार्वजनिक भएको छ । जसमा चलचित्रकी अर्की मुख्य नायिका केकी अधिकारी र्र  अभिनेता रमेश उप्रेती फिचरिङ छन् । प्रदर्शनको नजिक रहेको ‘ऐश्वर्य’को कुनै पनि प्रमोसनल कार्यक्रममा केकीको उपस्थिति छैन । ऐश्वर्यको गीत र ट्रेलर सार्वजनिक कार