2083 अश्विन 14, बुधबार

यी गीत जसलाई दर्शकले दिए करोडमाथि युट्युब हिट्स

पछिल्लो समय नेपाली सङ्गीत जगतमा लोकलयका गीत चर्चित बनिरहेका छन् । कुनै समय चलचित्रमा आइटम गीत राख्ने चलन थियाे । गीतले चले चलचित्रको हाइप बढ्छ भन्ने सोचाईको कारण  आइटम गीत नभएका चलचित्र कमै मात्र हुन्थे । तर पछिल्ला   लोकलयका गीतहरुले आइटम गीतलार्इ प्रतिस्थापन गरिरहेकेा छ ।

केकीले बनाउने ‘कोहलपुर एक्सप्रेस’मा काे-काे छन् कलाकार ?

अभिनयमा अब्बल मानिने अभिनेत्री केकी अधिकारीले चलचित्र निर्माण गर्ने भएकी छिन् । हाल प्रि–प्रोडक्सनको काम भइरहेको चलचित्रको नाम भने ‘कोहलपुर एक्सप्रेस’ रहेको छ । म्युजिक भिडियो निर्देशक विशाल भण्डारीले चलचित्रलाई निर्देशन गर्ने भएका छन् । चलचित्रमा शान बस्न्यातको कथा रहने छ ।

‘म्यूजिक भिडियो अवार्डको व्यवस्थापन सबैकुराबाट उत्कृष्ट हुन्छ’–दुबई आयोजक 

संगिक्षा फिल्मस्को आयोजना र ‘नमस्ते ट्राभल्स’को सहकायमा आयोजना हुन लागेको ‘दोश्रो नेपाली म्यूजिक भिडियो अवार्ड’को तयारी सुरु भइसकेको छ । डिसेम्बर १ मा यूएइको आबुधाबीमा आयोजना हुन लागेको अवार्डलाई सफल पार्न नेपाल र यूएइका आयोजकहरु लागी परेका छन् ।

‘बिग बोस’की महंगी प्रतिस्प्रर्धी  हिना खान, हरेक हप्ता लिन्छन् भारी रकम

‘बिग बोस ११’ मा ड्रामा, फाइट, इगो सबैले हेर्दै आइरहेका छौ । तर यो सबै गर्नेको लागी भने बिग बोसले प्रतिस्प्रर्धीलार्इ मोटो रकम पाउने गर्दछन् । भारतीय संचारमाध्यमको अनुसार बिग बोसकी प्रतिस्प्रर्धी हिना खान यस सिजनकी महंगी प्रतिस्प्रर्धी हुन् ।

डिप्रेसनको सिकार भएका हनि सिंहको बदलिदो रूप 

लामो समय देखि बलिउडबाट गायब भएका चर्चित बलिउड गायक हनि सिंहले हाल आफ्नो रोगको बारेमा खुलासा गरेका छन् । भारतीय मिडिया प्रकाशित समाचार अनुसार हनि विगत १८ महिना देखि जीवनको नराम्रा दिनहर बिताइरहेका थिए ।

नेपाली मोडल सबिता कार्की ‘इन्डियाज नेक्स्ट टप मोडल’मा 

भारतको चर्चित फेशन रियालिटी सो ‘इन्डियाज नेक्स्ट टप मोडल’को सिजन ३ मा नेपाली मोडल सबिता काकीए सहभागी हुने भएकी छिन् । काठमाडौँकी २३ वर्षीय कार्की नेपालकी व्यस्त मोडल भित्र पर्छिन् ।

रेखा र शिल्पाको पहिलो भेट, अंकमाल देखि प्रशंसासम्म 

छविराज ओझा ब्यानरबाट डेव्यु गरेका अभिनेत्रीहरु हुन् –रेखा थापा र शिल्पा पोखरेल । रेखा र छविराजको सम्बन्ध बिछेद भएसँगै छवि शिल्पासँग नजिकिएका थिए । समय समयमा छवि र शिल्पाको विवाहको खबरले मिडिया ताति रहेको हुन्छ । प्राय जसो छवि र शिल्पा कुनै पनि कार्यक्रममा पुग्दा एकसाथ नै हुन्छन् ।

थाइल्याण्डमा प्रदिपको क्रेज 

चलचित्र ‘प्रेमगीत’ र ‘प्रेमगीत २’ बाट एकाएक चर्चामा आएका नायक हुन प्रदिप खड्का । लगातार दुई चलचित्र हिट दिएसँगै उनको फ्यान फलोइङ लोभ लाग्दो छ । हालै उनी अभिनित ‘प्रेमगीत २’ प्रदर्शन भएसगै  उनको क्रेजको प्रमाणित गरिसकेको छ ।

रमेश दुलालले गरे रत्नपार्कमा काग सम्मेलन

आजबाट हिन्दुहरुको दोस्रो महान चाड तिहार पर्व शुरु भएसँगै पहिलो दिन कागतिहार मनाइएको छ । यसका साथै काग तिहारको अवसरमा १७० आवाज निकाल्न सक्ने रमेश दुलालले काठमाडौँको रत्नपार्कस्थित शान्तिबाटिकामा काग सम्मेलन गरेका छन् । उनी हरेक बर्ष काग तिहारको दिनमा काग सम्मेलन गर्दै आइरहेका छन् । उनको यो १४ औँ काग

रेखाको 'रुद्रप्रिया' प्रिमियरमा को को पुगे कलाकार ? (फोटो फिचर)

अभिनेत्री रेखा थापा अभिनित चलचित्र रुद्रप्रियाको प्रिमियर शो सम्पन्न भएको छ ।