2083 अश्विन 15, विहिबार

सन्दिप देखि इन्दिरासम्म, यूएइमा मनाउदैँ छन् ‘शुभ यात्रा साँझ’

यूएइको दुबइमा नेपाली सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। ग्रिष्मा इन्टरटेन्मेन्टको आयोजनामा हुन लागेको ‘शुभ यात्रा साँझ’ मा नेपालबाट ५ कलाकारहरुले प्रस्तुती दिने भएका छन् ।

सलमान र कैटरिनाको पावरफुल लुक्समा ‘टाइगर जिन्दा हे’को पोस्टर

बलिउड अभिनेता सलमान खान अभिनित चलचित्र ‘टाइगर जिन्दा है’को नयाँ पोस्टर सार्वजनिक भएको छ । पोस्टरसँगै चलचित्र रिलिज डेट पनि सार्वजनिक भएको छ । अब टाइगर जिन्दा है डिसेम्बर २२ तारिकमा रिलिज हुने छ ।

द्वन्द्वकालको पिडा सम्झाउने ‘तान्द्रो’को नयाँ गीत सार्वजनिक

कात्तिक २४ गते प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘तान्द्रो’को नयाँ गीत सार्वजनिक भएको छ । ‘अब मलाई बिदा देऊ’बोलको गीत युट्युब मार्फत सार्वजनिक भएको हो । गीतमा गीतमा टिसुजिल कर्माचार्यको स्वर र सङ्गीत रहेको छ । गीतमा १२ वर्षे माओवादी युद्धकालमा घटेका  घटनालाई देखाइएको छ । 

तिन तस्बिरमा ‘लिली–बिली’का दुई नायिकासँग प्रदीपको क्यामेष्ट्री

लगातार दुई चलचित्र हिट दिएका नायक हुन् प्रदीप खड्का । दुई चलचित्रबाट राम्रो फ्यान फलोइङ बटुलेका प्रदीप नयाँ चलचित्र ‘लिली–बिली’मा अनुबन्धित भएका छन् ।

हिउँमा मस्त साम्राज्ञी 

नेपाली चलचित्र क्षेत्रमा आस गरेकी नायिका हुन् साम्राज्ञीराज्य लक्ष्मी शाह । पहिलो चलचित्र ‘ड्रिम्स’ हिट दिएसँगै करिब दुई वर्ष पछि साम्राज्ञी अभिनित ‘ए मेरो हजुर २’ रिलिज भएको थियो ।

उपन्यास ‘आर्या’माथि फिल्म बन्दै, शिल्पा शीर्ष भूमिकामा 

साहित्यकार लक्ष्मण सिटौलाको उपन्यास ’आर्या’माथि फिल्म बन्ने भएको छ । श्री तिमिल्सिना फिल्म प्रोडक्सनको ब्यानरमा बन्ने फिल्ममा अभिनेत्री शिल्पा पोखरेल मुख्य भूमिका देखिने भएकी छिन् ।

'देखेँ थे तिमीलाई' नयाँ भिडियो सार्वजनिक 

गायक सञ्जिव मानन्धरको आवाजमा रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । 'देखेँ थे तिमीलाई' बोलको म्युजिक भिडियो सोमबार युट्युव मार्फत सार्वजनिक भएको हो ।

'रानी'ले दिएन राहत मलिना र अनुपलाई, के होला फिल्मी करियर?

आधा दर्जन बढी चलचित्रमा अभिनय गरिसकेकी नायिका मलिना जोशीको आसको साथै करियरको भर भनेको चलचित्र थियो ‘रानी’ । प्राय कुनै पनि चलचित्रको प्रमोसनमा नदेखिने मलिना ‘रानी’को प्रेमोसनमा भने सक्ने जति दौडिएकी थिइन् । तर बाँकी अरू चलचित्र जस्तै रानीले पनि मलिनाको फिल्मी करियरलाई उकास्न सकेन ।

नेपालकी पहिलो महिला म्युजिक भिडियो निर्देशक अब राजनितीमा

प्रतिनिधि सभा निर्बाचनको उमेद्धवार बनेसँगै ईमेज च्यानलको कार्यकारी निर्माताको पदबाट राजिनामा दिएकी छिन् । इन्टरनेस्नल वुमन्स मिडिया फाउन्डेसनको कार्य समिती सदस्य समेत रहेकी श्रेष्ठले पत्रकारितामा बिताएको २० बर्ष भन्दा लामो समयले नेपाली समाज र समाजको बिधमान समस्याहरु नजिकबाट बुझ्ने मौका पाएको भन्दै स

केकीको लगानीमा ‘कोहलपुर एक्सप्रेस’बन्दै, प्रियंका र ऋचा गर्दैछन् यात्रा 

अभिनेत्री केकी अधिकारीको लगानीमा बन्न लागेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’को अफिसल घोषणा गरिएको छ । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा चलचित्रको निर्माण घोषणा गरिएको हो । चलचित्र निर्माणमा डेव्यु गर्ने लागेकी केकीको कोहलपुर एक्सप्रेस जुनकिरी आर्टस्को पहिलो प्रस्तुति हो।