2083 अश्विन 14, बुधबार

‘बोल्ड एन्ड ब्युटिफुल’ अन्दाजमा प्रियंका कार्की (फोटो फिचर)

‘बोल्ड एन्ड ब्युटिफुल’ अन्दाजमा प्रियंका कार्की (फोटो फिचर)

‘ऐश्वर्य’ हेर्न १६ वर्ष कम उमेरका लागी अभिभावक चाहिने 

प्रदर्शन हुन केही दिन मात्र बाँकी रहेको चलचित्र ‘ऐश्वर्य’को सेन्सर भएको छ । आइतबार सेन्सर बोर्डले चलचित्रलाई पीजी सबर्टिफिकेट दिएको हो । चलचित्रमा समावेश भएका केही दृश्यका कारण ऐश्वर्य हेर्ने १६ वर्ष कम उमेरका बालबालिकालाई अभिभावकको आवश्यक पर्नेछ ।

ट्राफिक प्रहरीलाई ‘फाटेको जुत्ता’को सहयोग 

कात्तिक १७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘फाटेको जुत्ता’ निर्माण टिमले राजधानीको ट्राफिक व्यवस्थापनमा सहयोग गरेको छ । चलचित्रका निर्माता अर्जुन कुमारले महानगरिय ट्राफिक प्रहरी महाशाखाका डिआइजी सर्वेन्द्र खनाललाई भेटेर ट्राफिक व्यवस्थापनमा आवश्यक पर्ने सामाग्री सोमबार हस्तान्तरण गरेका हुन् ।

‘शत्रु गते’को शुभ मुर्हत, बिरगञ्जबाट छायाङ्कन  सुरु 

चलचित्र ‘शत्रु गते’को शुभ मुर्हत गरिएको छ । सोमबार काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा चलचित्र निर्माण युनिट सहित क्यामेरा पूजा गरी शुभ मुर्हत गरिएको हो ।

हल बुक गरेर कलाकार सहित ‘छक्का पञ्जा २’हेर्ने पुगे बिनोद चौधरी

अर्बपति विनोद चौधरीले सनिबार राती चलचित्र ‘छक्का पञ्जा २’को पुरै शो किनेर हेरेका छन् । असोज ११ गते फूलपातीको दिनको प्रदर्शनमा आएको चलचित्र ‘छक्का पञ्जा २’े चौथो साता पनि सफलताको साथमा प्रदर्शन भइरहेको छ ।

युट्युबमा रुचाइयाे निखिल र प्रियंकाको 'राधे'

बिहीबार लक्ष्मीपूजाको दिन युट्युबमा चलचित्र ‘राधे’ रिलिज गरिएको छ । ०७४ वैशाख १ गते प्रदर्शनमा आएको चलचित्रलाई निर्माण युनिटले लक्ष्मीपुजाको अवसर पारेर युट्युबमा रिलिज गरेको थियो । रिलिज गरेको तिन दिनमा चलचित्रलाई झन्डै १० लाखले हेरिसकेका छन् ।

हिरो खोज्दैमा हैरान ऋषी धमला पत्नी, अब गर्दैछिन् यी नायकसँग रोमान्स 

चलचित्रको औपचारिक घोषणा हुनु अगावै ऋषि धमला पत्नीले निर्माण तथा अभिनय गर्ने लागेको चलचित्र ‘अनुराग’को चर्चा सुरु भएकाे थियाे। यतिबेला चलचित्र फ्लाेरमा जानु अघि नै नायककाे कारण चर्चामा अाइरहेकाे छ । केही समय अघि काठमाडौँमा एक कार्यक्रम आयोजना गरि चलचित्र अनुरागको टिमसँगै औपचारिक निर्माण घोषणा गरिएकाे

माघमा आउने भयो श्वेता र दयाको ‘कान्छी’ जोडी

लामो समय पछि रजतपट पुन कमब्याक गरेकी अभिनेत्री श्वेता खड्काले निर्माण गर्ने लागेको चलचित्र ‘कान्छी’को सम्पूर्ण छायाङ्कन सकिएको छ । मुस्ताङ, अप्पर मुस्ताङ, जोमसोम र राजधानी वरपर पचास दिनमा फिल्मको छायाङ्कन सकिएको हो ।

अनमोल देखी धुर्मुस सम्म ले यसरी लगाए 'भाइ टिका' (फोटो फिचर )

अनमोल देखी धुर्मुस सम्म ले यसरी लगाए 'भाइ टिका'

नायिकाहरुको तिहार, कस्को रंङगोली राम्रो ? (फोटो फिचर)

नायिकाहरुको तिहार, कस्को रंङगोली राम्रो ?