नेपाली चलचित्र जगतमा आस गरिएकी नायिका मध्ये पछिल्लो समय अग्रस्थानमा नायिका वर्षा राउत छिन् । हिट चलचित्रको ह्याट्रिक मारेकी वर्षाले एक वर्षमा नै तिन वटा हिट चलचित्र दिर्इसकेकी छिन् । जसमा ‘नाई न भन्नु ल -४’, ‘छक्का–पञ्जा’ र ‘जात्रा’ पर्छन् ।
पत्रकार ऋषि धमला पत्नी एलिजा गौतमले निर्माण गर्ने लागेको चलचित्र ‘अनुराग’मा नायक पल शाह अनुबन्धित भएका छन् । सत्यराज चौलागाईको निर्देशनमा तयार हुन लागेको चलचित्रमा यसअघि मोडल दीपक घिमिरे तय भएका थिए । तर उनले चलचित्रबाट हात झिके पछि निर्माण पक्षले नायकको खोजी सुरु गरेको थियो । निर्माण पक्षको अनुसार
प्रदर्शन हुन ३ दिन समेत बाँकी नहुदा चलचित्र 'मेरो पैसा खोई'ले टर्ेलर सार्वजनिक गरेको छ । असोज ११ गते फूलपातीको दिन चलचित्र 'छक्का-पञ्जा २' सँगै आउन लागेको चलचित्रको ट्रेलर आइतबार साँझ युट्युब मार्फत सार्वजनिक गरिएको हो । ट्रेलरमा नायिका बर्षा राउतलाई यौनकर्मीको भुमिकामा देखाइएको छ भने अभिनेता सौगात
यस बर्षको बहुप्रतिक्षित चलचित्र 'छक्का-पञ्जा २' को बुकिङ खुल्ला गरिएको छ । असोज ११ गते, फूलपातीदेखि प्रदर्शनमा आउन लागेको चलचित्रले मल्टिप्लेक्स हलमा सर्वाधिक शो संख्या पाएको छ । दिपाश्री निरौलाको निर्देशन रहेको चलचित्रलाई क्युएफएक्स २६ शो दिएको हो ।
१२ बर्षे जनआन्दोलनको घटनालाई मुख्य बिषय बस्तु बनाइएको चलचित्र ‘तान्द्रो’को ट्रेलर सार्वजनिक भएको छ । सत्य घटमा आधारित रहेको चलचित्रमा अभिनेता दयाहाङ राईको मुख्य भुमिका रहेको छ । बिभिन्न अन्तराष्ट्रिय चलचित्र महोत्सबमा सहभागी जनाइसकेको ‘तान्द्रो’ नेपालमा भने कात्तिक २४ गते प्रदर्शन हुने भएको छ ।
चलचित्रमा अष्ट महर्जनको द्धन्द्ध, हरी प ।न्तको कथा रहेको छ । कात्तिक २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारी गरे मेलामा सलोन, आमेष र अशिष्माको साथै बसन्त भट्ट, निरज श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ l
रेखा फिल्म्सको प्रस्तुति रहेको चलचित्र ‘रुद्रप्रिया’ को नयाँ गीत सार्वजनिक गरिएको छ । सार्बजनिक 'तिम्रो बाहेक अरु' बोलको गीतमा रेखा र आर्यन बीचको प्रेमलाई प्रस्तुत गरिएको छ ।
भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका छन् भने दिव्य सुवेदीले छायाँकन गरेका हुन् । गोविन्द गौतमले निर्देशन रहेको ‘चर्खा’मा सुरविना कार्की, रजनी केसी, सुशान्त कार्की, निर्जन थापा, दीलिप राइमाझी, जुनु रिजाल लगायतका कलाकारको अभिनय रहेको छ । चिलचित्रमा सुनिल अधिकारी, धर्मराज बर्तौला, गणेश भेटवाल,
चेतन सापकोटाको संगीत रहेको गीतमा राई नविन र करुणा हमालको स्वर छ । त्यस्तै शहदेव ढुंगानाको शब्द सृजना रहेको गीतलाई समीर मियाले कोरियोग्राफी गरेका हुन् ।
युट्यवमा ओडियो रुचाइएको गीत ‘ल्याङ ल्याङ’को भिडियो सार्वजनिक भएको छ । चलचित्र ‘रोमियो’मा समावेश भएको उक्त गीतका कभर भिडियो लगायत अडियोलाई युट्युबमा रुचाइएको थियो । शुक्रबार ‘ल्याङ ल्याङ’को ओर्जिनल भिडियो सार्वजनिक भएको हो ।