2083 अश्विन 14, बुधबार

अनुष्का र बिराटको प्रेमबिच आलियाको ‘इन्ट्री’

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टिमका कप्तान बिराट कोहली बिचको प्रेमसम्बन्ध कसै माझ लुक्न सकेको छैन । यी दुई खुलेर नै आफ्नो प्रेमसम्बन्धको बारेमा मिडियामा आइरहन्छन् । लामो समयदेखि प्रेममा रहेका बिराट र अनुष्का चाँडै विवाह गर्ने खबर भारतीय सञ्चारमाध्यममा आइरहन्छ ।

हलमा देखियाे पल र आँचलको क्रेज, कस्ताे छ व्यापार ? 

यहि शुक्रबार देखि प्रदर्शनमा आएको चलचित्र ‘जोनी जेन्टलम्यान’ले शुरुवाती दिन सुखद ओपनिङ गरेको छ । त्यस्तै निर्माण पक्षको अनुसार सनिबार देशभरका प्राय जसो हलहरु हाउसफूल रहेको बताएका छन् । राजधानीका गोपिकृष्ण, अष्टनारायण, गुण, गंगा र कलंकी लगायत हलहरु हाउसफूल भएको र मल्टिप्लेक्सका बिहानी शोमा ७५ प्रतिशत

ऋषि धमला पत्नीले निर्माण गर्ने फिल्मबाट बाहिरिए हिराे, नयाँ हिरोको खोजी

संचारकर्मी ऋषि धमलाकी पत्नी एलिजा गौतमले निर्माण गर्ने लागेको चलचित्र ‘अनुराग’बाट नायक दीपक घिमिरे बाहिरिएका छन् । घोषणा गरेको १० दिन नबित्दै चलचित्रबाट नायकले हात झिकेका हन् । एलिजा स्वयंम चलचित्रकी मुख्य नायिका हुन् भने दीपकले यसै चलचित्रबाट सिनेनगरीमा डेव्यु गर्ने लागेका थिए । कात्तिकको पहिलो हप्

पहिलो पटक लोकदोहोरीमा प्रियंका कार्की (भिडियो)

नेपाली चलचित्रकी व्यस्त नायिका प्रियंका कार्कीले पहिलो पल्ट नेपाली लोकदोहोरीमा अभिनय गरेकी छिन् । नबिन भट्टराई र प्रिया भण्डारीको आवाजमा रहेको ‘नसोध कसैले’ बोलको गीतमा नायक तथा मोडल जिबन भट्टराईसँगै प्रियंका कार्कीले कम्मर मर्काएकी छन् ।

दिप्ती श्रेष्ठ भइन् यस बर्षकाे 'मिस एभरेष्ट नेपाल २०१७'

भवानी इन्टरटेन्मेन्टले आयोजना र एभरेष्ट ग्रुप अफ कम्पनीको मुख्य प्रायोजनमा सम्पन्न ‘मिस एभरेष्ट नेपाल’ २०१७ उपाधी दिप्ती श्रेष्ठले जितेकी छिन् । दोश्रो संस्करणको १२ प्रतिस्पर्धीलाई पछि पार्दे यस बर्षको मिस एभरेष्ट नेपाल २०१७ दिप्ती श्रेष्ठ भएकी हुन् । त्यस्तै दिप्ती न्यौपाने फ्रस्ट रनर्स अप र अन्जित

गायक कमल खत्रीको ‘जाउँला रेलैमा’ (भिडियो )

गायक कमल खत्रीको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक खत्रीकै शब्द, संगीत र स्वरमा रहेको ‘जाउँला रेलैमा’का बोलको गीत सार्वजनिक भएको हो ।

हेटौंडामा ‘छक्का–पञ्जा २’ टिमको रमाइलो (फोटो फिचर)

असोज ११ गतेदेखि प्रदर्शनमा आउने बहुप्रतिक्षित चलचित्र ‘छक्का पञ्जा २’ को जम्बो टोली यति बेला मोफसल प्रचार प्रसारमा छ ।

महसंचारको फिल्म ’शत्रु गते’मा दीपक–दिपा देखि पल र आँचल सम्म 

मह सञ्चारको साथै कलाकार किरण केसी (रातामकै)को प्रस्तुतिमा चलचित्र ‘शत्रु गते’ निर्माण हुने भएको छ । काठमाडौँमा शुक्रवार आयोजित कार्यक्रम बिच चलचित्रको निर्माण घोषणा गरिएको हो । चलचित्रलाई ‘जात्रा’ निर्देशक प्रदीप भट्टराईले निर्देशन गर्ने भएका छन् । ३७ वर्ष अगाडी ‘मह’ यानिकी बरिष्ट कलाकारद्वय मदनकृष्

निता ढुंगानाको बर्थडे सेलिब्रेशन (फोटो फिचर)

निताको बर्थडे सेलिब्रेशन (फोटो फिचर)

दोस्रो हप्तामा 'दुई रुपैयाँ', यस्तो छ पहिलो हप्ते कलेक्सन

चलचित्रले दर्शकबाट राम्रो प्रतिक्रिया पाएपछि दोस्रो हप्तामा पनि दर्शकको चाप उति नै रहेको छ । यो संगै चलचित्र युनिटले आफ्नो पहिलो साताको ब्यापारिक रिपोर्ट सार्बजनिक गरेको छ । चलचित्रले पहिलो साता ४ करोडको ब्यापार गरेको निर्माण पक्षले जनाएको छ ।